अर्थ
राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब ३२ करोड

राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ ।

हुन्डाईकाे नयाँ माेडेल ‘भेन्यू’ नेपालमा पनि

बजारमा उपलब्ध अन्य गाडीहरूको तुलनामा हुन्डाई भेन्यूले बजारमा दह्रो उपस्थिती जनाउने हुन्डाइले दाबी गरेको छ ।

सनराइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेञ्चर निष्कासन सम्झौता

सनराइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेञ्चर निष्कासन सम्बन्धि सम्झौता भएको छ ।

एन.बी.आई र युनाईटेड फाईनान्सबीच तालिम सञ्चालन सहमति

कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने सहमति भएको हो ।

‘आवश्यकता भएरै काम थालिएको हो’

पार्किङ र धावन मार्गको काम भइरहेको भन्दै भट्टराईले अब निराश नबन्न स्थानीयलाई आग्रह गर्नुभयो ।

जनभोजनलाई जनता बैंकको २ लाख

बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उल्लेखित रकम सहयोग गरेको हो ।

सुनको मूल्य बढ्यो

पछिल्लाे समय अन्तर्राष्टिय बजारमा सुनकाे मूल्य बढेकाले यसकाे प्रभाव नेपालमा परेकाे हाे । 

पर्वत, बेनी–मुस्ताङ सडक दैनिक आठ घण्टा बन्द

झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ ।

मोरङमा विद्युत प्राधिकरणको लापरवाही

उद्योगी/व्यवसायीले भोग्नुपरेको समस्या समाधानका लागि तत्काल संघीय सरकारसँग छलफल गर्ने बताउनुभयो ।

सिन्धुलीमा सवारी कारबाहीबाट १ करोड २० लाख

जिल्लामा सवारी कारबाही १ करोड २० लाख ४८ हजार रुपेयाँ संकलन भएको छ ।