अर्थ
निकासी बढाउन चेम्बर एक्पो बिहीबारदेखि

काठमाडौँ । नेपाल चम्बर अफ कमर्शले निकासी अभिवृद्धि गर्ने उद्देश्यले बिहीबारदेखि ‘चेम्बर एक्सपो २०१७’ आयोजना गर्ने भएको छ । चारदिनसम्म हुने एक्सपोमा उत्पादित सामानको आयात निर्यातको सूचना आदान–प्रदान र नेपाली

सेयर बजारमा उछाल, कारोबार रकम डेढ अर्ब नाघ्याे

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दोहोरो अंकको सुधार आउँदा सबै समूहको परिसूचकमा हरियाली देखिएको छ भने कारोबार रकममा समेत उल्लेख्य वृद्वि भएको छ । नेप्से १२ दशमलव २६ अंकले

कान्काई विकास बैंकले बोनस दिने

काठमाडौं । कान्काई विकास बैंकले सेयर लगानीकर्ताहरुलाई लाभांश दिने भएको छ । बैंकको सम्पन्न २५६ औं बैठकले गत आर्थिक बर्षको मुनाफाबाट बोनस र नगद लाभांश दिने तयारी गरेको छ ।

बस्तु विनिमय बजार संचालन गर्न बाटो खुल्यो

काठमाडौं । आवश्यक नीति नियमको अभावमा अव्यवस्थित बन्दै गएको बस्तु विनिमय बजार व्यवस्थित हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बस्तु विनियम बजार सम्बन्धी नियमावली बनाएर लागु गरेसँगै वस्तु विनिमय

निर्वाचन सकिएपछि खुल्यो रसुवागढी नाका

अनु आचार्य रसुवा । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन आइतबार सकिएपछि नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढी सोमबारदेखि सुचारु भएको छ । निर्वाचन सकिएपछि आइतबार मध्यरातिदेखि यो

दुई वर्षपछि सञ्चालनमा आयो विराटनगर जुट मिल

विराटनगर । विराटनगर रानीस्थित विराटनगर जुट मिल्स सञ्चालनमा ल्याइएको छ । २०७२ साल भदौ यता बन्द रहेको जुट मिल नयाँ ब्यवस्थापनमा आईतबार देखि सञ्चालनमा ल्याइएको हो । सुरुका दिनमा दैनिक

एनआरएनएले महासंघसँग मिलेर लगानी गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आर्थिक समृद्धिका लागि उद्योग वाणिज्य महासंघसँग मिलेर लगानीको क्षेत्रमा सहकार्य गर्ने बताएका छन् । लागनीका लागि नयाँ क्षेत्र पहिचान

एडिबीले आठ नगरपालिकालाई दियो १५ अर्ब ४० करोड

काठमाडौँ । एसियाली विकास बैकले विभिन्न आठ नगरपालिकाको शहरी विकासका लागि १५ अर्ब ४० करोड नेपाली रुपैयाँ ऋण सहायता गर्ने भएको छ । वीरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भिमदत्त, धनगढी, गोदावरी

निर्वाचनको दिन सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले उकालो लागेको छ । आइतबार नेप्से २१ अंकले बढेर परिसूचक १ हजार ५ सय १४ दशमलव

छिट्टै सात नम्बर प्रदेशमा ठूलो उद्योग खोल्छुः चौधरी

भिम चौधरी धनगढी । उद्योगपति बिनोदकुमार चौधरीले कैलालीसहित प्रदेश नं. ७ मा छिट्टै दुई ओटा ठूला उद्योग खोल्ने बताए । उनले उद्योग स्थापनासँगै प्रदेश नं. ७ को आर्थिक गतिविधीमा बृद्धि