अर्थ
नेपाल बैंक संचालक अध्यक्षमा अधिकारी

काठमाडौं । नेपाल बैंक संचालक समितिको अध्यक्षमा वासुदेव अधिकारी नियुक्त हुनुभएको छ । अधिकारीलाई सरकारले यसै साता नेपाल बैंक संचालक समितिमा नियुक्त गरेको हो । अधिकारी लामो समयदेखि वित्तीय क्षेत्रमा

माघ २ देखि फिक्कल महोत्सव, १ लाख पर्यटक भित्र्याइने

काठमाडौं । सिन्धुलीको पर्यटकीय स्थल फिक्कलको प्रबर्धन गर्न माघ २ देखि फिक्कल महोत्सव गरिने भएको छ । जिल्लाकै सबैभन्दा अग्लो फिक्कलडाँडालाई विश्वसामू चिनाउन महोत्सव आयोजना गर्न लागिएको फिक्कल गाउँपालिकाका अध्यक्ष

अण्डा दिन शुरु गरेको ३ महिनापछि ७ सय कुखुरा मरे

डोटी । कुखुरामा देखिने रानीखेत नामक रोगका कारण डोटीका एक व्यवसायीले लाखौँको क्षति व्यहोर्नुपरेको छ । दिपायल–सिलगढी नगरपालिका–५ पुन्नाका डिल्लीराज भट्टले शुरु गरेको पोल्टी फर्मका सबै कुखुरामा रानीखेतको असर देखिएको

लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक)नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खोलेको छ । खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने पदहरुमा आगामी माघ १५ भित्र अनलाइन

गाउँपालिकाले कर घटाउने

पथरी । बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले

विश्व बजारमा चीनको दबदबा, सामसुङको आम्दानीमा २९% गिरावट

सियोल । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनियाँ स्मार्टफोन निर्माताबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको

तरकारी बजार पसेर किसानले फाले भारतीय टमाटर

आनन्द पोखरेल चितवन । भरतपुर महानगरपालिकाको क्षेत्रपुरस्थित महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको भारतीय टमाटर किसानले नष्ट गरिदिएका छन् । चितवनकै ठूलो र व्यवस्थित तरकारी बजारका रुपमा रहेको

नीति व्यवसायमैत्री नहुँदा पोल्ट्री व्यवसायीलाई समस्या (भिडियोसहित)

काठमाडौं । आधुनिक प्रविधि भित्राएर कुखुरा पालन व्यवसायमा अग्रसर गुणचन्द्र विष्ट नेपालको ’पोल्टी किंग’ भनेर समेत चिनिनु हुन्छ । उहाँ नेपाल पोल्ट्री उद्योग संघको अध्यक्ष हुनुहुन्छ । कुखुरामा मुलुक आत्मनिर्भर

सरकारी जागिर खुल्यो (सूचनासहित)

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि केन्द्रले १८ जना कर्मचारी मागेको छ । केन्द्रले गोरखापत्रमा सूचना जारी गर्दै ईन्जिनियरदेखि खरिदारसम्मको आवेदन खुल्ला गरेको हो । हेटौंडामा रिक्त रहेको पदमा चालु

कतारबाट फर्केर च्याउमै रमाए कृष्ण

उदयपुर । युवा गरीबीका कारण धन कमाउन विदेश जानेक्रम बढ्दो छ । आत्मविश्वास र लगनशीलता भए पैसा कमाउन विदेश जानुपर्दैन, देशमै राम्रो आम्दानी र इज्जतका साथ बस्न सकिन्छ भन्ने गतिलो