अर्थ
‘यस्तै रहे, हामी विस्थापित हुन्छौ’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जथाभावी रुपमा विदेशी लगानी भित्र्याउन नहुने बताएका छन् । जहाँ पनि जसरी पनि विदेशी लगानी भित्रिन दिँदा कुनै दिन देश नै विदेशीको

निप्पोन पेन्टस् नेपाली बजारमा

काठमाडौं । निप्पोन पेन्टस्ले नेपालमा पहिलोपटक आफ्नो बजार विस्तार गरेको छ । काठमाडौंको भृकृटीमण्डपमा जारी ‘नेपाल बिल्डकन तथा नेपाल उड अन्तराष्ट्रिय प्रदर्शनी २०१८’ मा एक कार्यक्रमका बीच निप्पोनले वातावरणमैत्री पेन्टस्

रामग्राम पर्यटकिय स्थल निर्माणमा चीनकाे सहयोग

अनिल यादव नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकामा चीनले एक अर्ब पचास करोड लगानीमा पर्यटकिय स्थल बनाइदिने भएको छ । चीनको बेईजिङ्गस्थित बाउची सिटिमा रहेको संस्कृतिक अदान प्रदान

बाउन्न बिगाहाको क्षेत्रमा उद्योग संचालन गर्न १४ वटाको मात्र पर्यो आवेदन

प्रकाश न्यौपाने भैरहवा । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालनका लागि १४ वटा उद्योगले मात्रै निवेदन दर्ता गराएका छन् । विशेष आर्थिक क्षेत्र विकास समितिका अनुसार माघ १०

धादिङको भूकम्पपीडित विद्यालयलाई जापानले १२ लाख दिने

काठमाडौं । जापान सरकारले धादिङको विकट गाउँ सेर्तुङमा अवस्थित विद्यालय भवन निर्माण गर्न ९२ लाख अनुदान दिने भएको छ । भूकम्पबाट भत्केको च्याम्रादेवी माविको भवन निर्माण गर्न जापान सरकारले विद्यालय

सुमेशले पाए बिगमार्टको स्कुटर

काठमाडौं । मेगा मार्ट प्रा.लिद्वारा संचालित बिगमार्ट सुपर मार्केटले जाडोयामको लक्की ड्रको बिजेता छनौट गरेको छ । मंसिर २१ देखि माघ २३ गतेसम्म संचालित योजनाको पहिलो पहिलो उपहार सुमेश पाण्डेलाई

टीकापुर महोत्सव आजबाट शुरु, पूूर्व प्रधानमन्त्री नेपालले उद्घाटन गर्दै

खेम बम कैलाली । टीकापुर महोत्सव विहीबार  शुरू हुने भएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको टीकापुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ । महोत्सवको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री नेकपा

कैदी सरुवा गर्न घुस खाने जेलर नगदसहित पक्राउ

राजविराज । राजविराज कारागारका जेलर कृष्ण दाहाल नगद घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोग बर्दिबासको टोलीले सोमबार राजविराज–१ स्थित मुरली चिया पसलबाट सेवाग्राहीसँग घुस लिएको ४० हजार

तामाकोशीले २ अर्ब ६३ करोडको शेयर खुलाउँदै

काठमाडौंं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण शेयर खुलाउने भएको छ । आयोजना प्रभावित र सर्वसाधारणलाई लक्षित गरी शेयर खुलाउन लागिएकाे हो

प्रगतिशील वैदेशिक रोजगार संघको अध्यक्षमा साँवा निर्विरोध

काठमाडौ । नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा चित्रगुप्त साँवा निर्विरोध भएका छन् । अध्यक्षमा अन्यको उम्मेदवारी नपरेपछि सावा सर्वसम्मत भएका हुन् । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र भण्डारी निर्विरोध सर्वसम्मत