अर्थ
प्रधानमन्त्रीद्वारा कर दिवसकाे शुभकामना

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । ‘कर :

आज राष्ट्रिय कफी दिवस

काठमाडाैं । मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको राष्ट्रिय

घट्यो डलरको मूल्य, दुई महिना यताकै सस्तो

काठमाडौं । अमेरिकी डलरको मूल्य २ महिना यता सबैभन्दा सस्तो भएको छ । दुई महिनासम्म लगातार बढेको अमेरिकी डलर सस्तिएको हो । २०१८ सेप्टेम्बर ११ मा १ डलरको खरिद मूल्य

सुनचाँदीको मूल्य कति ?

काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा

फेरि घट्यो पेट्रोल र डिजेल मूल्य

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतमा पनि पेट्रोल र डिजेलको मूल्य घटेको छ । बिहिबार भारतमा पेट्रोल र डिजेलको मूल्यमा गिरावट आएको हो । आज भारतको राजधानी

हेटौंडामा मजदुर आन्दोलन

पुष्पराज अधिकारी हेटौंडा । तलबबृद्धि तथा सेवा सुबिधाको माग गर्दै हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय कम्पनी सिएसआई र युनिक सोप एण्ड केमिकल ईन्डष्ट्रिजमा मजदुरले आन्दोलन सुरु गरेका छन् । दुवै

सहकारीलाई अब कडा अनुगमन गरिने

काठमाडौं । सरकारले तथा संस्था वित्तीयप्रति कडा अनुगमन गर्ने भएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले अनुगमनको तयारी भइरहेको जानकारी गराउनु भएको छ ।

कामना सेवा विकास बैंकद्वारा सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले ‘जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठ’लाई दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले भद्रकाली आधारभूत विद्यालय, बुढानिलकण्ठमा अध्ययनरत विद्यार्थीलाई जाडोबाट बच्न न्यानो

मेगा बैंकको मुनाफा ३९४ प्रतिशत

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैयाँ भन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५–७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकले खुद मुनाफा

चिनियाँ गाईविरुद्ध किन आन्दोलित भए किसान ?

आनन्द पोखरेल चितवन । जिल्लाका दुग्ध किसान चिनियाँ गाईविरुद्ध आन्दोलित भएका छन् । प्रदेश सरकारले चाइनाबाट गाई भित्र्याउने तयारी गरेको छ । तर दुग्ध किसानले त्यसकाे विरोध गरेका छन् ।