अर्थ
ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने

बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ ।

राष्ट्रिय वाणिज्य बैंककाे शुभकामना आदानप्रदान

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ३८ वटा शाखा कार्यालय, २ सय ४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

होटल श्रमिकद्धारा २१ दिने अल्टिमेटमसहित आन्दोलनको चेतावनी

नेस्वहोमयूले कानूनीरुपमा श्रमिकले पाउनुपर्ने सबै सेवासुविधा तत्काल दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

साढे ४ खर्बको कपडा कारोबार, सरकारलाई ६० अर्ब मात्र देखाइयो

४० अर्ब रुपैयाँको कपडा आयात हुँदा राज्यलाई १० अर्ब रुपैयाँ भन्सार शुल्क प्राप्त हुन्छ ।

इन्धनको मूल्य अकल्पनिय वृद्धि हुँदै, अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत

इरानलाई विश्वले समयमै रोक्नु पर्ने उहाँको भनाइ रहेको विदेशी सञ्चर माध्यमले बताएका छन् ।

सरकारी खसीबोका बिक्रीवितरण शुरु

२ हजार च्याङ्ग्रा र १ हजार खसीबोका यस वर्षको दशैं, तिहार र छठ पर्वमा बिक्री वितरण गर्ने सरकारको तयारी रहेको जनाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा शुभकामना आदान-प्रदान

कार्यक्रममा नेपाल प्रहरी बौद्धका प्रहरी नायब उपरीक्षक, स्थानीय व्यवसायी, कर्मचारी तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

जिउँदै खसीबोका तौलिएर बिक्री

प्रतिकेजी ३८० देखि ४५० मुल्य तोकिएका खसीबोकाको बिक्री वितरण सहकारीमार्फत गर्न लागिएको हो ।

दशैंलाई काठमाडौंमा ६० हजार खसीबोका, यस्तो छ मूल्य अवस्था

माग दोब्बर बढेपनि बजार सामान्य अवस्थामै चल्ने र मूल्य पनि बढ्न नदिने सरकारले स्पष्ट पारेको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ दुई शाखा सञ्चालनमा

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय ४६ पुगेको छ ।