अर्थ
नेपालमा भित्रियो पाँच मिनेटमै कार धुने प्रविधि

काठमाडौं । नेपालमा पहिलो पटक जर्मनी प्रविधिको सहयोगमा पाँच मिनेटमा कार धुने प्रविधि सुरु गरिएको छ । उमी ग्रुपले जर्मनी प्रविधिको सहयोगमा पाँच मिनेटमा कार सफा गर्ने प्रविधि भित्र्याएको हो

नेप्सेसँगै करोबार रकममा उल्लेख्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशमलव ७४ अंकले बढेर परिसूचक १ हजार ४ सय ९० दशमलव ८८ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स

काठमाडौँमा मेट्रो रेलः विस्तृत अध्ययनको जिम्मा योजना आयोगलाई

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणका लागि आवश्यक पूर्वाधारको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगको पूर्वाधार विभागलाई निर्देशन पनि दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी

‘वान बेल्ट वान रोड’ कार्यान्वयन सुस्त भएपछि सरकारले यसो भन्यो

काठमाडौँ  । सरकारले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणाले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारेको छ । रोल… अर्थ सचिव शंकरप्रसाद अधिकारीेले चीनले

बूढीगण्डकी जलविद्युत् आयोजनाः चिनिया कम्पनीसँगको सम्झौता खारेज

काठमाडौँ । सरकारले बहुचर्चित जलाशययुक्त १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणबारे चिनिया कम्पनीसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चीन सरकारको स्वामित्वमा

‘बुद्धि बिग्रेका अर्थशास्त्रीले कम्युनिस्ट मिल्दा सेयर बजार घटेको देखे’

काठमाडौँ । रसिक र ठट्यौली शैलीमा भाषण गर्न सिपालु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार गृहजिल्ला झापामा फरक विषयलाई एजेन्डा बनाए । झापाको ग्वालडुब्बामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

एनआईसी एसिया बैंक र नबिल इन्भेष्टमेन्टबीच सम्झौता

काठमाडौँ । एनआईसी एसिया बैंकले ३ अर्ब बराबरको ‘एनआईसी एसिया ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र

यसरी बन्दैछ रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन

अनिल तिवारी बारा । सरकारले सैद्धान्तिक स्वीकृति दिएको वर्षौँपछि रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणकार्य अगाडि बढेको छ । नेपालमा पेट्रोलियम पदार्थ आयात गरिने प्रमुख नाकाको रुपमा रहेको भारतको रक्सौलदेखि अमलेखगन्जसम्म पाइप लाइन

अघि बढ्यो रेलमार्ग निर्माण प्रक्रिया, चीन र नेपालबीच सम्झौता

काठमाडौँ । नेपाल र चीनबीच उत्तर–दक्षिण रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ । चीनको तिब्बत हुँदै केरुङ नाकाबाट रसुवागढीदेखि काठमाडौँसम्म जोड्ने रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि समझदारी

भड्किलो खर्चले तनावमा निर्वाचन आयोग, लगाम लगाउन राष्ट्र बैंक गुहार्यो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा हुने अधिक खर्च नियन्त्रण गर्ने दायित्व सरकारको भएको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन प्रचार अभियानमा अधिक खर्च भएको पाइएको