अर्थ
आजदेखि बजारमा नयाँ नोट, साँट्ने ठाउँ तोकियो

नजिकिँदै गरेको दशैँको लागि नयाँ नोट साट्न पाइने भएको छ ।

ग्लोबल बैंक र खुला विश्वविद्यालयबीच शुल्क संकलन सम्झौता

विद्यार्थीलाई अनलाइन बैंकिङ्गमार्फत शुल्क तिर्ने व्यवस्था मिलाइएको छ ।

सनराइज बैंकले स्वास्थ्य परीक्षण कार्यक्रम गर्दै

बैंकले विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्न लागिएको जनाएको छ ।

‘मंसिरसम्म रेल चल्छ’

रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो ।

औषधि पसलको अनुगमनमा कडाइ

सरकारले औषधि पसलको अनुगमनमा कडाइ गर्ने भएको छ ।

सनराइज बैंककाे वित्तीय साक्षरता कार्यक्रम शुरू

वार्षिक उत्सवपूर्ण महिनाको रूपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने जनाएको छ ।

सनराइज बैंकको नयाँ शेयर योजना

सनराइज बैंकले शेयर बजारमा दीर्घकालीन सोचका साथ लगानी गर्ने भएको छ ।

बनेपा महाेत्सव शुरू

बनेपाको उग्रेश्वर मन्दिरको प्राङ्गणमा बनेपा महोत्सव सोमबारदेखि शुरु भएको छ ।

५ सय तिर्नुहोस्, दशैंमा श्री एयरलाइन्सबाट घर जानुहोस्

त्यस्तै ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले ५०० मात्रै तिरेर श्री एयरलाइन्सको जहाज चड्न पाउने कम्पनीले जनाएको छ ।

तिलोत्तमा लगानी सम्मेलन, दश परियोजनामा सम्झौता हुँदै

नगरपालिकाले पाँच सयबढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिनेछ ।