मनोरञ्जन
बोलमायाकी अभिनेत्री अञ्जली अधिकारीले किन चित्त दुखाईन् ?

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा लोकप्रिय बनेको गीत बोलमायाकी अभिनेत्री अञ्जली अधिकारीको अभिनयको सर्वत्र प्रशंसा हुन थालेको छ । यसअघि हल्काफुल्का लोक गीतहरुमा मात्र अभिनय गर्दै आएकी अञ्जलीले बोलमाया

बुद्ध वाज बर्न इन नेपाल अभियान सर्वोच्च शिखरमा

काठमाडौं । चर्चित गायक धिरज राईको बुद्ध वाज बर्न इन नेपाल अभियान अब सर्वोच्च शिखर “सगरमाथा“ सम्म पुगेको छ । १४ औ पटक सगरमाथा शिखर चढ्नु भएका पर्वतारोही जङ्बु शेर्पा,शर्मिला

राजकुमार ह्यारी र कलाकार मेगनको विवाह आज

काठमाडौं । बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज विवाह हुँदैछ । लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिम विन्डजरमा एक भब्य समारोहका बीच ह्यारी र मेगन विवाह बन्धनमा बाधिन

सलमान खान स्टार रेस ३ अब थ्री डी मा पनि

काठमाडौ । सलमान खान स्टार रेस ३ वर्ष २०१८ को सम्भावीत ब्लक बस्टर चलचित्रको रूपमा लिईएको हिन्दी चलचित्र हो । जसरी अगाडीका २ चलचित्र रेस र रेस २ ब्लकबस्टर रह्यो,

ब्रह्मले देखेको कुरा कवितामा

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकलपति विष्णुविभु घिमिरेले चार दशकअघि र हाल कविता लेख्ने शैलीमा निकै परिवर्तन आएको बताउनभएको छ । स्रष्टा प्रतिष्ठान नेपालको पाँचौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित कविगोष्ठीमा

‘यादहरु’ नामक गिती एल्वमको बजारमा चर्चा (भिडियो हेर्नुहोस्)

काठमाडौं । सुदन डोटेलले रचना गरेको ‘यादहरु’ नामक गिती एल्वम बजारमा आएको छ । एल्बमबाट मभन्दा माथि मेरो देश छ बोलको राष्ट्रिय गित अहिले बजारमा चर्चाको शिखरमा छ । हरेक

पुरुष सौन्दर्य प्रतियोगिताः विजेतालाई एक लाख

काठमाडौँ  । सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु एक लाख पुरस्कारको घोषणा गरेको छ । मंगलबार साँझ आयोजना गरिएको

टर्कीमा नेपालका दुई बालिकालाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । टर्कीमा आयोजित अन्तर्राष्ट्रिय फेस्टिबल मोडल एण्ड ट्यालेन्ट वर्ल्ड २०१८ मा नेपालका २ बालिका पुरस्कृत भएका छन् । केही दिनअघि आयोजित ट्यालेन्ट वल्र्डमा फुंगनाम लिम्बु र याङ्जी केसी पुरस्कृत भएका हुन्

इमाडोलमा प्रदिप र कल्पनाको घम्साघम्सी (भिडियोसहित)

काडमाडौं । लोकदोहोरी क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल प्रदिप रोक्का र कल्पना दाहालले दर्शकहरुमा आफ्नो गायन मार्फत् मनोरञ्ज दिएका छन् । भिडियो हेर्नुहोस्ः        

लोकसंस्कृति संरक्षण गर्न महिलाले बजाउँछन् नौमती बाजा

म्याग्दी । कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने