Feature
मुलुकभर चिसो, तराईमा तुवाँलो

काठमाडौं । उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । राजधानी दैनिकमा समाचार छ । उपत्यकासहित देशभर चिसोको प्रभाव विस्तार

खुट्टा गुम्ने गोलीकाण्डमा मेलमिलाप !

जुम्ला । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो टिप्न गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो टिप्न गएकी उनी मिनेटभरमै गोली लागेर

पूरा होला विना मगरको महत्वाकांक्षी सपना ?

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र नेपालको कुल जनसङ्ख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षभित्रैमा ९२ प्रतिशत जनसङ्ख्यामा सेवा पु¥याउने लक्ष्य लिएको सरकारले

सेना, वीमा संस्थान र उपत्यका विकास प्राधिकरणमा खुल्यो ठूलो संख्यामा जागिर

काठमाडौं । नेपाली सेनाले चिकित्सा महाविद्यालयमा १३ उपल्लो दर्जाका अधिकृतका लागि जनशक्ति माग गरेको छ । यस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरणमा ठूलो संख्यामा जनशक्ति आहान भएको छ । वीमा समितिले

तिहारको झल्कोः फुल्यो मखमली(फोटो फिचर)

नारायण थापा भक्तपुर । अहिले भक्तपुरका कृषकहरुलाई मखमली फूलको माला बनाउन भ्याई नभ्याई भएको छ । गत वर्ष भन्दा यस वर्ष मखमलीे मालाको मूल्यमा वृद्धि र बजार व्यवस्थापन हुन नसकेको

के गर्दैछिन् मिस नेपाल चेपाङ गाउँमा ?

पुष्पराज अधिकारी हेटौँडा । मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई काठमाडौँका ¥याम्प र फेसन शोका कार्यक्रममा नदेख्नु भएको कति भयो ? धेरैलाई जिज्ञासा होला, के गर्दैछिन् नेता, सांसदकी छोरी मिस नेपाल

सिंहदरबारमै बन्ने भयो संसद् भवन

काठमाडौं । लामो समय विवादपछि सङ्घीय संसद्को भवन सिंहदरबारस्थित पुतली बगैँचामा नै बन्ने निश्चित भएको छ । प्रधानमन्त्री केपी ओलीको समेत निर्देशनमा सहरी विकास मन्त्रालयले पुतली बैगौँचामा नै भवन निर्माण

किन मुस्लिम समुदायको चित्त दुखाइन् सरिता गिरीले ?

काठमाडौं । संघीय समाजवादी फोरम नेपालबाट समानुपातिक सांसद हुन् सरिता गिरी । उनले ४८ घण्टाअघि सोमबार साँझ एउटा स्ट्याटस लेखिन्ः मैले आज निन्द्रामा नै हुँदा अहिलेसम्म दुईपटक ठूलो लाउडस्पीकरमा अल्ला

फूलखेतीमा रम्दै जनप्रतिनिधि(भिडियोसहित)

पुष्पराज अधिकारी हेटौँडा । जनप्रतिनिधिले राजनीतिलाई पेशा बनाउँदा समाजमा भ्रष्टाचार बढेको छ । तर हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललीत घलानले राजनीतिलाई समाज सेवाका रुपमा लिँदै कृषि

‘दादागिरी’जडित दशैँ

बाटोमा थोरै जरिवानाको चिट काटेका भरमा यस्तो बदमासी संरक्षित भइरहेको छ कोजाग्रत पूर्णिमासँगै यो वर्षको दशैँ ‘छिमल’ सकिएको छ । ऋणपान गरेर देखासिकी समृद्धि प्रदर्शनसँगै समापन भएको दशैँमा यसपटक अनेकौँ