स्वास्थ्य
चन्द्रागिरिमा विदेशबाट आउने १५२ जना होम क्वारेन्टाइनमा

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विदेशबाट आउने एक सय ५२ जनालाई होम क्वारेन्टाइनमा राखेको छ । विदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई नगरपालिकाले होम क्वारेन्टाइनमा राखेको हो । कोरोना भाइरसको सम्भावित

सुर्खेतमा पनि कोरोना भाइरसको परीक्षण शुरु

सुर्खेत । सुर्खेतमा बिहीबारदेखि कोरोना भाइरसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला बिहीबारदेखि प्रयोगमा आउने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या

बिरामी नभएको अवस्थामा मास्क लगाउन जरुरी छैन् : डब्लूएचओ

‘तपाईं के कोरोना भाइसबाट बिरामी हुनुहुन्छ ? वा त्यस्ता बिरामीको उचारमा खटिनुभएको छ ? दुवै छैन भने मास्क नलगाउनुहोस्।’ आम मानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुगेको प्रमाण नभएको बरु सबैले

बिरामीकाे उपचार गर्दागर्दै कोरोनाबाट डाक्टरकाे निधन

काठमाडौं ।  अमेरिकामा एक चिकित्सकको बिरामीको उपचारकाे क्रममा कोरोना भाइरसले संक्रमण गर्दा ज्यान गएको छ । दुई क्यान्सरलाई जितेका न्यू जर्सी राज्यको इस्ट अरेन्ज जनरल हस्पिटलमा कार्यरत डा. फ्र्याङ्क गाब्रिनको

प्रदेश १ का चिकित्सकद्वारा स्वास्थ्य मन्त्रालयको पीपीई लगाउन अस्वीकार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट झिकाएको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदेश १ का चिकित्सकले लगाउन अस्वीकार गरेका छन् । मन्त्रालयले नेपाली सेनाको स्काइ ट्रकमार्फत प्रदेश १ मा पठाएको एक हजार

९३ वर्षीय कोरोना संक्रमित दम्पत्ती संक्रमणबाट मुक्त

काठमाडौं । भारतमा सबैभन्दा बढी उमेरका कारोना भाइरस संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षीय एक पुरुष र उनको ८८ वर्षीया श्रीमती कोरोना संक्रमणबाट मुक्त भएको

भारतको धार्मिक जमातबाट फर्किएका ६ जनालाई क्वारेन्टाइनमा पठाइयो

मंगलवार मध्येराति घर फर्किएका उनीहरुले स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए ।

११३३ जनाकाे कोरोना परीक्षण, यस्तो छ अवस्था

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रनालयका

तयारी पोशाक संघद्वारा प्रहरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल स्थानीय तयारी पोशाक संघ र ओम एप्प्रेलले प्रहरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  संघ र एप्प्रेलले प्रहरी अस्पताललाई एक सय थान कोटेट (पीपीआई) र पाँच

भोजपुरमा क्वारेन्टाइनमा बस्नेकाे संख्या ११ पुग्याे

कविता खड्का भोजपुर । भोजपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ११ पुगेको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा गरी क्वारेन्टाइनमा बस्नेको संख्या ११ पुगेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।