स्वास्थ्य
खप्तडमा ३ सय परिवारलाई रुघाखोकी र ज्वराे

बाजुरा । खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लामा करिब ३ सय परिवार रुघाखोकीले थला परेका छन् । गाउँका एक सातादेखि रुघाखोकी फैलिएको हो । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म

कोरोना संक्रमण रोक्न लता मंगेशकरद्वारा २५ लाख सहयोग घोषणा

भारतीय सु-प्रसिद्द गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण नियन्त्रणका लागि महाराष्ट्र सरकारले खडा गरेको मुख्यमन्त्री राहत कोषमा २५ लाख सहयोग गर्ने घोषणा गरेकी छन्। यससँगै कोरोना

रुघाखोकीबाट सिङ्गो गाउँनै प्रभावित

बाजुरा । खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका हुन् । एक

पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । सोमबार राजधानीका पाटन र वीर अस्पतालमा मृत्यु भएका तीन जनामा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा

अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पनि कोरोना परीक्षण

पोखरा । कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन पोखरा आइपुगेको छ । बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा

घरधनीले बस्न नदिएपछि स्वास्थ्यकर्मीको बास अस्पतालमै

सिन्धुली। सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरधनीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरधनीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका

धनगढी आइपुग्यो चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री

धनगढी । संघीय सरकारले चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुगेको छ । चीनबाट आइतबार ल्याइएको स्वास्थ्य सामाग्री सोमबार धनगढी आइपुगेको प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठले

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । कोरोना भाइरसको आशंकामा आइसोलेशनमा आइतबार मृत्यु भएका बिरामीलाई कोरोना नभएको पुष्टि भएको छ । बुटवलको कोरोना विशेष अस्पताल आइसोलेशनमा मृत्यु भएका पाल्पाका ३४ वर्षीय बाबुराम थापाको कोरोना रिपोर्ट

कोरोना आशंका गरिएकी युवतीको मृत्यु

काठमाडौं । कोरोना संक्रमण भएको आशंकामा अस्पताल भर्ना भएकी युवतीको मृत्यु भएको छ । युवतीको सोमबार वीर अस्पतालमा मृत्यु भएका हो । मृतक युवती भारतबाट नेपाल आएकी थिइन् । उनलाई

भीड हुने ठाउँमा किटनाशक औषधी छर्कन शुरु

नगरपालिकाको बारुण यन्त्रबाट कुष्माको शिवालय चोक हुँदै किटनासक औषधी छर्किन शुरु गरिएको छ ।