स्वास्थ्य
सोह्र दिनदेखि डोटी जिल्ला चिकित्सक विहिन

रोजेन्द्र जोशी डाेटी । सोह्र दिनदेखि चिकित्सक विहिन हुँदा डोटी जिल्ला अस्पतालमामा आउने सेवाग्राही मर्कामा परेका छन् । फागुन ६ गते विरामीलाई दुव्यवहार गरेको आरोपमा जिल्ला अस्पतालका डाक्टर जितेन्द्र सिंहलाई

पूर्व अर्थमन्त्री अधिकारी अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी अस्पताल भर्ना हुनु भएको छ । स्वास्थ्यमा एक्कसी समस्या आएपछि अधिकारीलाई ललितपुरको भैंंसीपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । अधिकारी लामो

नाइजेरियामा मुसाको पिसाव छोएर ज्वरो आउँदा ७२ को मृत्यु

एजेन्सी । नाइजेरियाको लासा नामको ज्वरोका कारण अहिलेसम्मकै सबैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण

गर्भवतीलाई ‘आइरन चक्की’ भन्दै जुकाको औषधि खुवाइयो

म्याग्दी । बेनी अस्पतालमा एक गर्भवतीलाई ‘आइरन चक्की’ भन्दै जुकाको औषधि खुवाइएको छ । बेनी नगरपालिका–५ सेतोढुङ्गाकी गर्भवती समीक्षा खत्री कुँवरलाई औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की भनेर जुकाको औषधि

कुष्ठरोगका ८८ नयाँ बिरामी फेला परे

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका ८८ नयाँ बिरामी फेला परेका छन् । खोजी अभियान अन्र्तगत नवलपुर

आक्रमण गर्ने प्रयास गरिएको भन्दै नेपाल चिकित्सक संघको आपत्ति

डोटी । जिल्ला अस्पतालमा कार्यरत चिकित्सक जितेन्द्रकुमार सिंहमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरिएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । उपचारको क्रममा चिकित्सक सिंहमाथि सांघातिक आक्रमण प्रयास गरिएको भन्दै

झापामा भेटियो १ हजार १५ जनामा हात्तीपाइले

झापा । जिल्लामा १ हजार १५ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार पत्रकार सम्मेलन गर्दै त्यस्तो तथ्यांक सार्वजनिक गरेको हो । शहरी क्षेत्रका सर्वसाधारणले हात्तीपाइले

सवारी चालकको आँखा परीक्षण

पोखरा । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ । हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं

शनिबार २४ जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाइने

काठमाडौं । हात्तीपाइले रोग निवारणकालागि सरकारले शनिबारदेखि औषधि खुवाउने अभियान सुरु गर्ने भएको छ । फागुन १२, १३ र १४ गते २४ जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडिमियोलोजी तथा

धाराबाट रगत आउन थालेपछि टोलमा खैलाबैला

काभ्रे । धाराबाट रगत आउन थालेपछि बनेपाका बासिन्दामा खैलाबैला मच्चिएको छ । पानीको मुहान रहेको बनेपाहाइट शाहीटोलमा मासुको लागि चौपाया बध गरिन्छ र त्यसको रगत ढलबाट व्यवस्थापन गरिएको छ । मासु