स्वास्थ्य
गर्भवती र सुत्केरीलाई निःशुल्क सेवा माग

राजविराज । स्वास्थ्य सेवाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनुपर्ने पाँचसूत्रीय माग राख्दै जनस्वास्थ्य कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाइएको छ । स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रण जिल्ला सञ्जाल, सप्तरीका संयोजक

पखालाले तीन महिनाकी बालिकाको मृत्यु

रुकुम । रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले

स्वास्थ्य बीमामा हौसिए सर्वसाधारण

भोजपुर । स्वास्थ्य बीमाप्रति भोजपुरका स्थानीय हौसिएका छन् । छोटो समयमा नै दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराइसकेको बीमा बोर्डका जिल्ला संयोजक नवराज श्रेष्ठले जानकारी दिए । भोजपुरका दुई नगरपालिका

एउटै कुकुरले टोकेर १३ घाइते

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । बर्दिवास–१ को चोकबजार क्षेत्र र बर्दिवास–१४ को हटिया क्षेत्रमा सोमबार एकै दिन कुकुरको टोकाइबाट

क्यान्सरबाट नेपालमा बर्षेनी २० हजारले गुमाउँछन् ज्यान

काठमाडौं । क्यान्सर रोगबारे सचेतना दिलाउने उदेश्यले बर्षेनी फेबु्रअरी पहिलो हप्ता क्यान्सर सप्ताह मनाइने गरिन्छ । तर, क्यान्सर रोगी घट्नुको साटो बढिरहेको तथ्यांकले देखाउँछ । नेपालमा बर्षेनी २० हजार बढीले

वार्षिक ६० हजार अर्बुदरोगीको उपचार

भक्तपुर । नेपालमा अर्बुदरोगीको संख्या सबैभन्दा बढी काठमाडौं र काभ्रेपलाञ्चोकमा रहेको तथ्य सार्वजनिक भएको छ । अर्बुदरोग दिवसका अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. ऋषिकेशनारायण श्रेष्ठले

‘झरिसकेको जीवनलाई मैले थोपा थोपा गरी बटुलेँ’

–पाँच वर्ष बितिसके । क्यान्सरपछिका यी वर्षहरूलाई फर्केर हेर्दा धेरै कुरा मनमा खेल्न थाल्छन् । क्यान्सरअघि जीवनप्रति मेरो दृष्टिकोण खासै उत्साहजनक थिएन । उदास फिक्का खैरो रंग जस्तो । म

गलगाड निवारण गर्न फ्रेब्रुवरीभर आयोडिन महिना मनाइँने

काठमाडौं । आयोडिनयुक्त नूनको प्रवर्दन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्न साल्ट ट्रेडिङ कर्पोरेशनले शुक्रबारदेखि एक महिनासम्म अर्थात फेब्रुवरीलाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । सन् १९९८ देखि

पराजुली डन, हत्यारा, माफिया हुन्ः डा. केसी

काठमाडौं । प्रधानन्यायधीश गोपाल पराजुलीले तत्कालै राजिनामा दिनुपर्ने भन्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले पुनः माग गरेका छन् । प्रधानन्याधीश पराजुलीलाई भ्रष्ट र हत्याराको संज्ञा दिंदै डा. केशीले

तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन

भोजपुर । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । स्थानीय सरकारका प्रमुखसमेत रहनुभएका प्रमुख आलेले ग्रामीण समुदायका जनता सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको