अन्तर्राष्ट्रिय
भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन

भारतीय जनता पार्टीका नेता अरुण जेटलीको निधन भएको छ ।

ट्राफिक नियम मिच्दा बस दुर्घटना, १७ को मृत्यु

नाइजेरियामा सडकको अवस्था कमजोर रहनुका साथै ट्राफिक नियमको उल्लंघन व्यापक हुने गरेको जनाइएको छ ।

मुसलधारे वर्षाका कारण ९ को मृत्यु, ३५ बेपत्ता

विस्थापित भएकालाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताले जनाएका छन् ।

भारतका पूर्वमन्त्री पी चिदम्बरम पक्राउ

सीबीआईको टोली राति घरमै पुगेर बल प्रयोग गरी नियन्त्रणमा लिएको थियो ।

मुसलधारे वर्षाका कारण ८ को मृत्यु, २६ बेपत्ता

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि विस्थापित हुनु परेको छ ।

यसरी डुब्दैछन् विद्यार्थी ‘अमेरिकी ऋणमा’

केही उम्मेदवारहरूका लागि विद्यार्थी ऋणको विषयले केन्द्रीय स्थान पाइसकेको छ ।

लाओसमा पर्यटक बस दुर्घटना, १३ को मृत्यु

स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो ।

नेपाल–भारत संयुक्त आयोगको बैठक तयारी

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठकका मुख्य ५ वटा एजेन्डा रहेको बताउनुभयो ।

नेपाली हवाई क्षेत्रको सुरक्षामा सुधार

नेपालको पर्यटन क्षेत्रको विकासका लागि कनेक्टिभिटी आवश्यक रहेको प्रधानमन्त्रीकाे भनाइ थियाे ।

पाकिस्तानी सेनाको गोलीबाट गोरखा सैनिकको मृत्यु

जम्मुक–काश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गोली प्रहारबाट एकजना नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ ।