जनताले एकिकृत कम्युनिष्ट पार्टीलाई सत्ताको भार दिएका हुन् । यो सामान्य कुरा थिएन । कम्युनिष्ट पार्टी जनताको मतबाट चुनिएर आएको थियो । यो ठूलो उपलब्धी थियो ।
मुना चौधरी युवा पुस्ताकी सशक्त लेखक हुन् । मुलतः मधेसका विषयमा लेख्दै आएकी मुनाका जयवद्र्धन र सलहेश, दुलारी गरी दुई पुस्तक प्रकाशित छन् । हाल पोर्चुगलमा रहेकी मुनाको लेखन सक्रियता
प्रतिनिधि सभा जब हुँदैन राष्ट्रिय सभाले जतिसुकै विधेयक पास गरेपनि त्यो कार्यान्वयनमा जाँदैन, यही पास गर्ने यही रहने हुन्छ ।
काठमाडौं । जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो
नेता रावलले अदालतले प्रनिनिधि सभाको पुनः स्थापना गर्ने र संसदका कामकारबाही अघि बढ्ने दाबी समेत गर्नुभएको छ ।
नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको यो वर्ष ६० वर्ष पूरा हुँदैछ ।
व्यक्तिवादी चरित्रका कारण मुलुक तहसनहस पार्ने षडयन्त्र भइरहेको प्रति वैद्यको चिन्ता छ ।
'भदौ २६ गतेको स्थायी समितिको निर्णय कार्यन्वयनमा समस्या भयो, यही कारणले प्रधानमन्त्री ओलीलाई पद त्याग गर्न अर्का अध्यक्ष प्रचण्डले प्रस्ताव ल्याउने परिस्थिति बन्यो ।’
‘यसबाट मैले थप प्रोत्साहन पाएकी छु। अनि यो सामान्य नेपाली महिलाका लागि प्रेरणा हो, हामी सबैका लागि ठूलो सम्मान हो।’
हामीसँग ग्रिन इनर्जी छ र ग्रिन पूर्वाधार निर्माण गर्यौं भने हाम्रो एकीकृत अवधारणामा विकासलाई अगाडि लैजान सक्छौं ।