साहित्य
नचिनेको साथी

कथाः मेरो शरीर लगलग काँप्न थाल्यो । कोठा फनफन घुमेको महसुस मैले गरेँ । चारैतिर अँध्यारो देख्न थालें । सुष्मालाई सराप्नसम्म सरापेंँ । अनि आफ्नो अज्ञानताप्रति रिसाएँ । के नै

आमा तिम्रो ममताको संघारमा छु स्वाभिमान झुक्न दिन्नँ

गजल –पुष्पा धमला म अन्याय अत्याचारमा छु स्वाभिमान झुक्न दिन्नँ दुश्मन लडाउने प्रतिकारमा छु स्वाभिमान झुक्न दिन्नँ आमाबाको आर्शिवाद लिएर युद्ध मैदानमा हिँडेदेखि दुश्मनको अनगिन्ति प्रहारमा छु स्वाभिमान झुक्न दिन्नँ

हेर्दै जाऊ शरीर यो आगोमा हुनेछ

गजल –सरु रोकाय अब मेरो निशानी त कात्रोमा हुनेछ हेर्दै जाऊ शरीर यो आगोमा हुनेछ खुब मनले मलाइ सराप्थेउ हिजो आज त्यसरी नै ज्यान बाटोमा हुनेछ हो सकिनँ मैले यहाँ

आफ्नै औँठाले चुनिएको बेइमान सरकार

गजल –पारसनाथ आचार्य हत्यारा छिपाउन बुन्दै छ तान सरकार अबुझ पटमस्र्खझैँ थुन्दै छ कान सरकार के पैसामा बिक्ने गरैकै हो हाम्रो राज्य सत्ता ? किन लगाउँदैन हत्यारा ठेगान सरकार साँच्चै

मन्दिर धाउँछ पाप पखालुँ भन्छ

गजल, –लेखनाथ खनाल आफैँले आफूलाई ठालु भन्छ सबै जान्नेसुन्ने म सिपालु भन्छ जनता लाटा झैँ उस्को नजरमा उही मात्र जान्नेबुझ्ने चालू भन्छ मै खाउँ मै लाउँ भन्ने सोच उस्को पाए

बिस्तारै मैतिर नै सर्दै आयौ दङ्ग परेँ म

गजल –प्रकाश पाठक ‘योगी’ मन्दमन्द मुस्कान छर्दै आयौ दङ्ग परेँ म बिस्तारै मैतिर नै सर्दै आयौ दङ्ग परेँ म कोशेली के ल्याइछौ र मङ्ग छ बसाएको सुरा त्यो गिलासमा भर्दै

रातिराती अबेरसम्म उठाइ यौटीले

गजल –लक्ष्मी अधिकारी फोनैफोनमा कुरा गरी सतार्इ यौटीले हेलो हाइ के छ भनी फकाइ यौटीले कलीयुगमा प्रेम गर्ने अनौठो तरिका छ बोल्दा खेरी बिना शब्द लजाइ यौटीले मिस्कल दिन्छे घरिघरि

बिधवा मन सोह्र शृङ्गारसम्म पुग्यो

गजल –बिमला दाहाल ऐनाको नजर अनुहारसम्म पुग्यो बिधवा मन सोह्र शृङ्गारसम्म पुग्यो छोरो फर्केर कहिल्यै आएन आश्रममा बाबु छोरा भेट्न अख्तियारसम्म पुग्यो समयले कहिल्यै दिएन स्वतन्त्र भएर ज्युन रहर भने

प्यासै प्यासमा सुकेको अधर भो जिन्दगी

गजल –रविन्द्र आशीष शैली होस सानै हावा उडाउने खर भो जिन्दगी बग्दै थियो नदी सुकेर बगर भो जिन्दगी महंगीले ढाड भाँचेर जोडिनै गाह्रो भो लम्पसार मृत्यूतुल्य पथ्थर भो जिन्दगी अनुहारमा

हिजो मेरै थिई भन्दै छाक छोड्छ होला

गजल –नम्रता उप्रेती छोपी आकाश बादलले पानी परेको दिन चम्की बिजुली गड्गडाई असिना झरेको दिन बिर्सन सकिनँ मैले त्यो उज्यालो छोपेको गगन छोडी उसको माया अन्तैतिर सरेको दिन चोट पुग्ने