सानीलाई एक्कासी ढोकामा देख्दा उ तर्सिएर सानीलाई हप्काउँदै भित्रै पस्न दिएनछ।
तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ– त्यसलाई फलाउन कसले घाम र झरी सहेको थियो ? तिमीले
भर्खर विहे गरेको नयांँ दुलहीलाई जति धेरै समय घरभित्र राख्न सक्यो त्यति नै घरको सान बढ्ने उनीहरुको परम्परा छ ।
गजलकार रावलले सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै गजलकारहरूबाट अरु परिष्कारको अपेक्षा गरेको बताउनुभयो
सन् २०१९ को साहित्यतर्फको नोबल पुरस्कार भने पिटर हान्कलाई प्रदान गरिने भएको समाचारमा जनाइएको छ ।
उसले हात झिकेर गै यदि भने बर्बाद हामी हुने उसले माथि उठाउँदै लगि भने बेनाम नामी हुने आओस् त्यो घनघोर दुख्ख गृहिणी सच्चा छ साथी भने डग्दैनन् मनका अठोट कहिल्यै
रोशनी शाहीलाई उनका श्रीमान चित्र जंग शाहीले डिभोर्स दिएका छन् ।
नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ । केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ ।
पूर्वमन्त्रीसमेत रहनुभएका राम कार्कीले भण्डारीको उपन्यासमा जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडाहरु उतारिएको बताउनुभयो ।
साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुले विभिन्न शीर्षकमा बहस गर्ने कार्यक्रम सहित महोत्सव शुरु भएको हो ।