साहित्य
ढाका टोपी

विन्दु दाहाल ढाका टोपी हिमशिखरझैँ माथको ताज सार शोभा राम्रो वदन हँसिलो पार्छ यसले मुहार साना ठूला सकल दुनियाँ मानको सान राख्छ लाए टोपी खुरुखुरु सधैँ रोग मर्की नि भाग्छ

राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटौं स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले केही

लेखनाथ साहित्य पुरस्कार डा. गुरुङलाई

पोखरा । लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कार—२०७४ संस्कृतिकर्मी एवं साहित्यकार डा जगमान गुरुङलाई प्रदान गरिने भएको छ । कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको

साहित्यकार प्रेमा शाहको निधन

काठमाडौं । साहित्यकार प्रेमा शाहको निधन भएको छ । शाहको अमेरिकास्थित इन्टर माउण्टेन हस्पिटलमा निधन भएको हो । विक्रम संवत् २००२ सालमा वीरगञ्जको श्रीपुरमा जन्मिएकी शाह पछिल्लो समय अमेरिकामा बस्दै

डाइलाइसिस हुँदैछ

जीवन तिमिल्सिना  कविता उठने बित्तिकै तन्द्रामा मनमा हुटहुटी शुरुहुन्छ ढक्क ज्यान सर्प फुले झै हुन्छ भित्रभित्रै डाइलाइसिस शुरु भैसक्छ चिया, दाल भातको गाँस हाल्नेबेला झसङ्ग हुन्छ दाल चामलको भाउ सम्झन्छ

साहित्यकार पहारीको निधन

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका पोखराथोकका साहित्यकार तथा सञ्चारकर्मी कृष्ण पहारीको निधन भएको छ । पत्रकारिता र साहित्य क्षेत्रमा ग्रामीण क्षेत्र रहेर योग्दान दिएका पहारीको ६२ वर्षको उमेरमा शुक्रबार राति

वादी समुदायको भोक, भोग र संभोगलाई प्रमाण बनाइएको उपन्यास ‘ऐलानी’

काठमाडौं । लेखक विवेक ओझाले आफ्नो पहिलो उपन्यास ‘ऐलानी’ बजारमा ल्याएका छन् । उपन्यास ‘ऐलानी’को काठमाडौंस्थित सर्वनाम थिएटरमा शुक्रबार साहित्यकार अमर न्यौपाने, प्रोल्हास सिन्धुलीया र कुमारी लामाले संयुक्त रुपमा विमोचन

एलनसहित १८ साहित्यकार सिक्किममा सम्मानित

काठमाडौं । नेपाली साहित्य परिषद् सिक्किमले नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्याएवापत १८ नेपाली साहित्यकारलाई अभिनन्दन गरेको छ । किनार प्रकाशनको सहकार्यमा गरिएको सम्मानमा जनता टेलिभिजनका समाचार संयोजक रामकुमार एलनसहित अन्य

स्वर सम्राट नारायणगोपालका २७ औं स्मृति दिवस

काठमाडौं । स्वर सम्राट स्वर्गीय नारायणगोपालको २७ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ

सिटामोल हारेछ आज

कविता -रामकृष्ण शर्मा बा, कटक्क मुटुमा सुईरो उनिएपछि, मुखबाट एक्कै पटक ‘आमा’ शब्द निस्केको था’छ, कालो छायाँको साथ पछिपछि लाग्दा, एकाबिहानै आमाले छुँदा म परै हुत्तिईसकेथेँ । बा, चिम्लिएका आँखा