मुख्य समाचार
‘जन्मदिनमा फोन आउँछ की कुरेथेँ’

काठमाडौं । मोहनप्रसाद ओली फोनको प्रतिक्षामा थिए । जनता समाचार डटकमले केही दिनअघि सामाजिक सञ्जालमा आएको अन्तरवार्तालाई अनलाइनमा उतारेको थियो । त्यहाँ मोहनप्रसादले भनेका थिए– ‘जन्मदिन आउँदैछ फोन आउँछ अनि

बोल्न नसक्नेमाथि बलात्कार

विद्यानन्द राम राजविराज । बोल्न नसक्ने दलित किशोरीलाई बलात्कार गरेको आरोपमा आज (शनिवार) सप्तरीमा दुई जना युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–५ का २५ वर्षीय भिम मुखिया

बम विस्फोटका घाइतेको निःशुल्क उपचार

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम बिष्फोटमा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्नेभएको छ । शनिबार गृहमन्त्री रामबहादुर थापाले घाइतेलाई भेटेर उनीहरुको उपचार सरकारले निःशुल्क गरिदिने बताउनुभएको छ।

चिसोले बिरामीलाई सास्ती

काठमाडौं । आशिषबहादुर सिंह बझाङ । भारी वर्षा र हिमपातसँगै बढेको अत्यधिक चिसोका कारण बिरामीको सख्या बढेको छ । जिल्ला अस्पताल कार्यालयका अनुसार दैनिक एक सयभन्दा बढी चिसोका बिरामी आउने

सामाजिक सञ्जाल नेपालमा दर्ता हुन आएन भने के सरकारले बन्द गरिदिन्छ ?

काठमाडौं । विद्युतीय कारोबार ऐन २०६३ लाई प्रतिस्थापन गर्न ल्याइएको सूचना प्रविधिसम्बन्धी विद्येयक २०७५ मा प्रशासनिक निकायलाई अधिकार दुरुपयोगका लागि ठाउँ छाडिएको छ । विशेषगरी इन्टरनेट र सूचना प्रविधि क्षेत्रलाई

बम बिष्फाेटका घाइतेकाे मेडिसिटीमा उपचार हुँदै

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ । विष्फाेटमा परी घाइते भएका सिंह प्रसाद गुरुङ, प्रतीक्षा खड्का

१७ तस्बिरमा हेर्नुहाेस् काठमाडौंमा बम आतंक

   

पत्रकार महासंघ अध्यक्ष साहमाथि सांघातिक हमला

काठमाडौं । नेपाल पत्रकार महासंघ राैतहट शाखाका अध्यक्ष रवीन्द्र साहमाथि सांघातिक हमला भएकाे छ । शुक्रबार साँझ पत्रकार साहमाथि अज्ञात समूहले सांघातिक हमला गरेकाे बताइएको छ । पत्रकार साहकाे गाैर

साइकल दुर्घटनामा १ को मृत्यु १ घाइते

पार्वती ऐडी बझाङ । थलारा गाउँपालिका निवासी गणेश सुनारका १४ वर्षीय छोरा सञ्जय सुनारको साईकलबाट लडेर मृत्यू भएको छ । विद्यालयको बार्षिक उत्सवमा सहभागि भई घर फर्कदै गर्दा थलारा गाउँपालका

मगर पल्टनले मनायो २५६ औं स्थापना दिवस

पुष्पराज अधिकारी हेटौंडा । आधुनिक नेपालको एकीकरणदेखि हालसम्म महत्वपूर्ण भूमिका खेल्दै निरन्तर सेवारत् नेपाली सेनाको पुरानो गोरख गणले २५६ औं स्थापना दिवस मनाएको छ । शुक्रबार सुपारेटार ब्यारेकमा विभिन्न साँस्कृतिक