मुख्य समाचार
एम्बुस विस्फोटमा कांग्रेसका उम्मेदवारसहित सात घाइते

गाईघाट । उम्मेदवारलाई लक्षित गरेर राखिएको एम्बुस विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवारसहित सातजना घाइते भएका छन्। गम्भीर घाइते भएका नेपाली कांग्रेसबाट उदयपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर

कांग्रेसद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले दाङको तुलसीपुरमा कांग्रेसद्वारा आयोजित आमसभास्थल नजिक मंगलबार बम विस्फोटनमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीको निधनमा दुःख व्यक्त गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव

उत्तर कोरियाको मिसाइल परीक्षणले विश्वव्यापी खतराः अमेरिका

एजेन्सी । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले आरोप लागाएको छ । उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रहेको अमेरिकी रक्षामन्त्री

हत्या आरोपमा कापरी पक्राउ

लहान । करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

लोकतान्त्रिक शक्तिलाई विजय गराउन आग्रह

हेटौंडा । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रलाई विखण्डन हुनबाट जोगाउन र प्रजातन्त्रलाई स्थायित्व प्रदान गर्न नेपाली कांग्रेसमा नेतृत्व रहेको लोकतान्त्रिक शक्तिलाई मतदाताले मतदान गरी विजय गराउन आवश्यकता रहेको

चुरे जोगाउन ४० मिटर बाँधसहितको जलाशय निर्माण गरिने

बुटवल । चुरे संरक्षण र जल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित रुपन्देहीको सैनामैनामा विशाल जलाशय निर्माण गरिने भएको छ । सिँचाइ सुविधा पुर्याउने तथा चुरे भावर संरक्षण गर्ने उद्देश्य राखेर उक्त

दुई कोरियाबीच शान्तिपूर्ण एकीकरणका लागि योजना तयार

सोल । दुई कोरियाको पुर्नमिलनको योजना तयार पार्न दक्षिण कोरियामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा सहभागीहरुले नागरिक समाजको नेतृत्वको माध्यमबाट कोरियाको शान्तिपूर्ण एकीकरणको आवश्यकतामा जोड दिएका थिए ।

प्रचण्ड भन्छन्ः वाम गठबन्धनको सरकार अबको ५० वर्षसम्म

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गरेका छन् । पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो

भाषण गरिरहँदा विस्फोट भएपछि ओलीले भनेः बम पड्काउनेलाई राजा बनाउनुपर्ने हो ?

काठमाडौँ । वाम गठबन्धनले ललितपुरको लगनखेलमा चुनावी सभा गरिरहेका बेला बम पड्किएको छ । वाम गठबन्धनका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा बम पड्किएपछि कार्यक्रममा सहभागीहरु त्रसित भएका छन्

घोषणापत्र देखाउँदै पूर्वमन्त्रीले भनेः बाचा पुरा गरेँ, जनतालाई ढाँटेको छैन

अनिल तिवारी बारा । पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफुले सार्वजनिक गरेको घोषणा पत्र देखाउँदै आफ्नों पालामा जनातासँग गरेको प्रतिबद्धता पुरा गरेको बताएका छन् । मंगलवार बाराको सिमरामा पत्रकार