मुख्य समाचार
दुई हजार परिवारलाई लालपूर्जा वितरण

महोत्तरी । वर्षौंदेखि जग्गा भएर पनि लालपूर्जाविहीन नगरपालिका र गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन् । बलवा नगरपालिका र

छाउपडी गोठ मुक्त बन्दै देवकोट

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको छाउपडी गोठ भत्काउने

रसुवाको उत्तरगयामा २५ हजारद्धारा पितृ तर्पण

अनु आचार्य रसुवा । रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीको उत्तरगयामा पौषे कृष्ण औँशीको अवसरमा करिब २५ हजारले पितृ तर्पण गरेका छन् । धार्मिक एवम् पवित्र त्रिशुली, सलाखु र फलाँखु खोलाको

सरसफाइले बाल मृत्युदरमा कमी

काठमाडौं । शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ । शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घण्टादेखि

दिल्लीबाट दुई युवतीको उद्धार

सनिउल्ला धोबी कपिलवस्तु । झापा मेचीनगरकी रेखा (नाम परिर्वतन) लाई दिल्ली हुँदै कुवेत लैजाने भनि झुक्याएर दिल्लीमा बेचीएको अवस्थाबाट सोमबार उद्धार गरिएको छ । पैसा कमाउने आसामा कुबेत हिडेकी उनी

मापदण्डविपरीतका सात ड्राइभिङ स्कुल बन्द

काठमाडौं । मापदण्डविपरीत सञ्चालन भएका ७  ड्राइभिङ स्कुललाई आफूर्ति व्यवस्थापन तथा उपभोक्तासहति संरक्षण विभागको अनुगमन टोलीले बन्द गराएको छ । टोलीले तर्दा नभएका र यातायात व्यवस्था विभागबाट खोलिएका स्कुल बन्द

जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज

काठमाडौं । चार दशकदेखि सञ्चालनमा रहेका जिल्ला शिक्षा कार्यालयहरु आगामी चैत्र महिनादेखि खोजी हुने भएका छन् । नागरिकमा समाचार छ । देश संघीय संरचनामा गएलगतै हालै कार्यान्वयनमा आाएको स्थानीय सरकार

माइग्राम्स, बायोमेडिकल, आइएस्सी, ओएस्सी, भिएलएन नेपाल खारेजी गर्न माग

काठमाडौ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भन्दै सरकारले मात्रै ८० करोड बढी खर्च गरिसकेको छ । तर, श्रमिकहरू भने बिचौलियाबाट ठगिने क्रम रोकिएको छैन । विश्व आप्रवासन दिवसको अवसर पारेर

ओलीलाई वाइसिएलको आग्रहः छिटो पार्टी एकता गर्नुस

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको नेतृत्व टोलीले छिटोभन्दा छिटो पार्टी एकीकरण गर्न आग्रह गरेका छन् । बालकोटस्थित ओली निवासमा बधाई तथा

गेष्ट हाउसमा घुस लिने प्रहरी इन्सपेक्टर विशेष अदालतमा

काठमाडौं । काठमाडौंको गोंगबुमा क्षेत्रका गेष्ट हाउस सञ्चालकलाई त्रास देखाएर घुस लिने प्रहरी इनिस्पेक्टर हरि सुनुवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर विशेष अदालतमा मुद्वा दायर गरेको छ । सुनुवारले