मुख्य समाचार
कुनै पार्टीका छैनन् प्रत्यक्षतर्फ महिला उम्मेदवार

अछाम । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अछाममा कुनै पार्टीबाट महिला उम्मेदवार छैनन् । जिल्लामा महिला मतदाताको संख्या पुरुषको भन्दा बढी रहे पनि महिलाको उम्मेदवारी नपर्नु

कांग्रेस सभालाई लक्षित गरी राखेको बम सेनाद्वारा निष्क्रिय

दोलखा , नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम

रामवीर मानन्धर भन्छन्ः अब सुशासनमा देश हिँडाउन जरुरी छ (भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका नेता रामवीर मानन्धरले केन्द्र, प्रदेश र स्थानीय तहमा अधिकार बाँडफाँडमा सन्तुलित भूमिका निर्वाह गर्नेकाम प्रतिनिधिसभा सदस्यको भएको बताउनुभ भएको छ । जनता टेलिभिजको कार्यक्रम ‘सन्दर्भमा’ कुराकानी

पहिलो चरणको निर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन

काठमाडौं । यहि मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने आज अन्तिम दिन हो । पहिलो चरण्मा निर्वाचन हुने ३२ जिल्लामा राजनीतिक दल र

चुनावको मुखमा के गर्दैछ विद्रोहको केन्द्र थबाङ ?

जीवन डाँगी रोल्पा । अहिले देशभर चुनावी माहोल छ । देशका हरेक टोल टोल टोल र गाउँ गाउँमा नेता भोट माग्दैछन् । भोट माग्ने अभियानसँगै देशका कुनाकाप्चामा नेतादेखि मतदाता तर्साउन

मन्त्रिपरिषद्को निर्णयः एडीबीको १५ अर्ब सहायता स्वीकार गर्ने

काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोध बमोजिम शहरी विकास

रुकुमका एक युवकको साउदीमा सुतेकै ठाउँमा मृत्यु

रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले

पुत्रवियोगले चुनावी सभाको मञ्चमै भक्कानिइन् सीता (फोटो फिचर)

चितवन । पुत्र प्रकाश दाहालको असामयिक निधनपछि शोकमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनमा भएको वाम गठबनधनको चुनावीसभामा मंगलबार सहभागी भए । संयुक्त वाम

कृष्ण सिटौलाको आक्रोशः राजा बोक्दै हिँड्ने राजेन्द्र लिङ्देनलाई समाप्त पारिदिन्छु

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ‘राजा चाहिन्छ’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समाप्त पार्ने चेतावनी दिएका छन् । नेता सिटौलाले

भरतपुरमा वाम गठबन्धनको जनसभा, प्रचण्ड पनि पुगे (फोटो फिचर)

आनन्द/सन्तकुमार चितवन । चितवनको भरतपुरमा वाम गठबन्धनको जनसभा सुरू भएको छ । जनसभालाई सम्बोधन गर्न एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु चितवन आइसकेका छन् । भरतपुरको केन्द्री बस टर्मिनलमा सभामा