मुख्य समाचार
सभामुख र उप–सभामुख दुई भिन्न पार्टीको हुनुपर्नेमा कांग्रेस अडिग

काठमाडौं । दुई ठुला पार्टी एकिकरण लगत्तै सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्ने संबैधानिक व्यवस्था कार्यान्वयका लागि आवाज उठाउदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सो मागमा अडिग देखिएको छ

शुक्लाफाँटा नगरपालिकाको बजेट ४९ करोड

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका विस्तृत प्रतिवेदन परियोजना डिपिआर तयार गरेर स्मृद्धितर्फ अगाडि बढ्ने भएको छ । तेस्रो नगरसभामा नगरप्रमुख दिलबहादुर ऐरले आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा सो

स्थानीय तहमा छायाँ सरकारले थाल्यो अनुगमन

रुकुम । स्थानीय तहको विकास निर्माण लगायतको कार्यलाई नेपाली कांग्रेसको छायाँ सरकारले अनुगमन शुरु गरेको छ। बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन गरेको हो

प्रधानमन्त्री अहमदमाथिको आक्रमणप्रति राष्ट्रसंघीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ । इथियोपियाका नवनिर्वाचित संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गर्नुभएको छ । प्रधानमन्त्री अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछिको सम्बोधनका क्रममा आतङ्ककारी आक्रमण भएको थियो । इथियोपियाको

साउदी अरबमा अब महिलालाई पनि गाडी चलाउने अनुमति

रियाद । साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो

चीनबाट फर्केपछि विमास्थलमा ओलीको पत्रकार सम्मेलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई

प्रधानमन्त्रीको चीन भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

काठमाडाैं । छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गर्नुभयो

चीनको औपचारिक भ्रमणम पूरा गरी प्रधानमन्त्री आज स्वदेश फर्कँदै

काठमाडाैं ।  छ दिने चीनको औपचारिक भ्रमणम पूरा गरी प्रधानमन्त्री केपी ओली आज स्वदेश   फर्कँदै  हुनुहुन्छ । बेइजिङबाट शुक्रबार ल्हासा पुग्नु भएका प्रधानमन्त्री ओली सहितको १ सय १९ सदस्यीय टोली

आँखाको उपचारमा नेपालको प्रगति प्रशंसनीयः उपप्रम यादव

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालले आँखाको स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सकेको बताउनुभएको छ । राजधानीमा सञ्चालन भइरहेको १४ औँ सार्कस्तरीय नेत्र स्वास्थ्य विज्ञानसम्बन्धी सम्मेलनमा भाग

एसईईको नतिजा सार्वजनिक, २० जनाकाे परीक्षा रद्ध(LIVE)

काठमाडौं । माध्यामिक शिक्षा परिषद् सानोठिमि भक्तपुरले एसईईको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो । गतवर्षकाे