मुख्य समाचार
कोरियाले गरेको शान्ति सम्झौताले विश्वलाई चकितः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दक्षिण र उत्तर कोरियाले बाह्य मध्यस्थता विना नै शान्ति प्रक्रियामा प्रवेश गर्नु विश्व इतिहासमा नै महत्वपुर्ण रहेको बताउनुभएको छ । दुई कोरियाली राष्ट्रबीचको शान्ति वार्ताको

घरेलु उत्पादन प्रवर्द्दन बजारीकरणको आवश्यकताः मुख्यमन्त्री पौडेल

हेटौडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले साना तथा मझौला उद्योग विकासका लागि उत्पादित वस्तुको बजारीकरण नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । ३ नम्बर प्रदेश सहित केही अन्य

त्रिशूली ‘थ्री बी’ले सार्वजनिक जग्गा प्रयोग स्वीकृति पाएन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनालाई सार्वजनिक वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भएको छ । आयोजनाका

अन्धाधुन्ध समाचार सम्प्रेषण गरियोः कामु प्रधानन्यायाधीश

काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले प्रेस स्वतन्त्रताको नाममा सञ्चारमाध्यमले स्वतन्त्र न्यायपालिकाको मान्यता विपरित समाचार सम्प्रेषण गर्ने गरेको आरोप लगाउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विहिबार नेपाल पत्रकार

भारतमा हावाहुरीले ७७ को मृत्यु

नयाँ दिल्ली । उत्तर प्रदेश र राजस्थानमा हावाहुरीबाट ७७ जनाको मृत्यु भएको छ ।  उत्तर प्रदेशमा ४६ र राजस्थानमा ३१ जनाको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले केही व्यक्ति हराइरहेका

श्रम ऐनलाई कार्यान्वयन गर्न सरकारसंग मागः ट्रेड युनियन महासंघ

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघले श्रम ऐनलाई कार्यान्वयन गर्न सरकारसंग माग गरेको छ । सातौ राष्ट्रिय महाधिवेशनबाट चयन भएको महासंघको नया नेतृत्वले विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी श्रम

यातायातको सिण्डिकेट तोड्ने निर्णय विरूद्द दाङका व्यवसायी अान्दाेलित

दाङ । सार्वजनिक यातायातमा भइरहेको विभिन्न समितिको रूट एकाधिकार(सिण्डिकेट) तोड्ने सरकारको निर्णय  विरूद्द जिल्लाका व्यवसायी  अान्दाेलित भएका छन् । सरकारले असारदेखि समिति नवीकरण नगर्ने निर्णय गरेको छ । व्यवसायीले सरकारको

इटहरीमा पुष्पलाल स्मृति ब्याडमिन्टन हुने

सुनसरी । नेपाल खेलकूद महासंघ र ब्याडमिन्टन संघको आयोजना वैशाख २६ गतेदेखि सातौ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता गरिने भएको छ । प्रतियोगितामा इटहरी ब्याडमिन्टन क्लब, सुनसरी ब्याडमिन्टन एकेडेमी, सगरमाथा

लिम्बूले किराँत धर्म छोड्ने घोषणा गरेपछि ‘बैरागी काँइला’ विवादमा

मिलन राई धरान । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, बरिष्ठ साहित्यकार बैरागी काँइला अनावश्क बिवादमा तानिनुभएको छ । लिम्बु जातिले अबदेखि किराँत धर्म नमान्ने निर्णय गरेपछि काँइला विवादमा पर्नु भएको

ओली र प्रचण्डबीच अाज पनि ‘वान टू वान’ बार्ता

काठमाडौँ । पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता