मुख्य समाचार
चुरे जोगाउन ४० मिटर बाँधसहितको जलाशय निर्माण गरिने

बुटवल । चुरे संरक्षण र जल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित रुपन्देहीको सैनामैनामा विशाल जलाशय निर्माण गरिने भएको छ । सिँचाइ सुविधा पुर्याउने तथा चुरे भावर संरक्षण गर्ने उद्देश्य राखेर उक्त

दुई कोरियाबीच शान्तिपूर्ण एकीकरणका लागि योजना तयार

सोल । दुई कोरियाको पुर्नमिलनको योजना तयार पार्न दक्षिण कोरियामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा सहभागीहरुले नागरिक समाजको नेतृत्वको माध्यमबाट कोरियाको शान्तिपूर्ण एकीकरणको आवश्यकतामा जोड दिएका थिए ।

प्रचण्ड भन्छन्ः वाम गठबन्धनको सरकार अबको ५० वर्षसम्म

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गरेका छन् । पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो

भाषण गरिरहँदा विस्फोट भएपछि ओलीले भनेः बम पड्काउनेलाई राजा बनाउनुपर्ने हो ?

काठमाडौँ । वाम गठबन्धनले ललितपुरको लगनखेलमा चुनावी सभा गरिरहेका बेला बम पड्किएको छ । वाम गठबन्धनका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा बम पड्किएपछि कार्यक्रममा सहभागीहरु त्रसित भएका छन्

घोषणापत्र देखाउँदै पूर्वमन्त्रीले भनेः बाचा पुरा गरेँ, जनतालाई ढाँटेको छैन

अनिल तिवारी बारा । पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफुले सार्वजनिक गरेको घोषणा पत्र देखाउँदै आफ्नों पालामा जनातासँग गरेको प्रतिबद्धता पुरा गरेको बताएका छन् । मंगलवार बाराको सिमरामा पत्रकार

दार्चुलाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो

-लोकेन्द्रप्रसाद जोशी दार्चुला । आइतबार निर्वाचन सम्पन्न भएपश्चात जिल्लाभरीको सबै मतपेटिका सदरमुकाम खलंगा ल्याइएको छ । दार्चुलामा १ सय २६ मतदान केन्द्रको मतपेटिका स्थलमार्ग र ३ ओटा मतदान केन्द्रको मतपेटिका

गौरीफन्टा नाका बुधबार साँझसम्म बन्द हुने

कैलाली । भारतीय सिमाना गौरीफानटा नाका मंगलबारदेखि बुधबार साँझ ५ बजेसम्म बन्द हुने भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले प्रेस वक्तव्य जारी गर्दै मंगलबार साँझ ५ बजेदेखि मंसिर १३ गते

बाढीपीडित मतदाता भन्छन्, ‘अब छानो दिनेलाई भोट दिन्छौ’

सुर्खेत । तीन वर्षअघि भेरीमा आएको बाढीले बराहताल गाउँपालिका–४ तल्लो तरंगाका मनबहादुर कार्कीकी वृद्ध आमा नैनकला, दुई छोरी कल्पना र जानकीलाई बगायो । ससुराली गएका कार्की दम्पत्ति बाँच्न सफल भए

हात्तीको आक्रमणबाट दुईको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ मा आज जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदार रहेको जिल्ला

३२ जिल्लाका २४ सय स्थानबाट मतपेटिका सदरमुकाम ल्याइयो

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा भएको निर्वाचनमा ३२ जिल्लाका २ हजार ९ सय १७ मतदानस्थलमध्ये २ हजार ४ सय १० मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा