मुख्य समाचार
पशुपालक किसानलाई कृषि सामग्री वितरण

फाइल तस्वीर  कपिलवस्तु । व्यवसायिक किसानलाई कृषि सामग्री वितरण गरिएको छ । यहाँको शिवराज नगरपालिकाले नगरका ७ पशुपालक किसानलाई घाँस उत्पादनका लागि घाँसको बीउ र पम्पसेट वितरण गरेको हो ।

‘अनलाइन सञ्चारमाध्यमकाे गुणस्तर मापन आवश्यक’

विषयवस्तुको अलिकति गहिराई र चौडाईमा जाने हो की संख्या मात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

पार्टीका नाममा एमसीसी बारे गलत प्रचार भयाे भन्दै जसपाकाे आपत्ति

काठमाडौं । जनता समाजवादी पार्टीले एमसीसीका विषयमा पार्टीका नाममा गलत प्रचार भएको जनाएको छ । जसपाले प्रेस विज्ञप्ति जारी गरी पार्टीका नाममा एमसीसीका बारेमा सञ्चार माध्यममा आएका धारणा गलत र

एकै दिन १४४ जनामा कोरोना, संक्रमित संख्या १६,९४५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

गोरखाको पालुङटारमा बाढीपहिरो

गोरखा । पालुङटार नगरपालिकाको विभिन्न ठाउँमा बाढीपहिरो गएको छ । अविरल वर्षाको कारण नगरको विभिन्न ठाउँमा पहिरो गएको हो  ।  बाढीपहिरोले जनजीवन सामान्य रूपमा प्रभावित भएको छ । नगरपालिकाको वडा

सुवेदी दम्पती हत्यारा १४ वर्षपछि पक्राउ

घटनाका अर्का अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने सीआईबीले बताएको छ ।

प्रचण्डको कोरोना परीक्षण गरिने

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना भाइरस संक्रमण परीक्षण गरिने भएको छ । शुक्रबार चितवन जानुभएका अध्यक्ष दाहाल आज काठमाडौं फर्कँदै हुनुहुन्छ

कस्तो आउँदैछ मौद्रिक नीति ? व्यवसायीको यस्तो सुझाव

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी नै मौद्रिक नीति ल्याउने

इंग्लिस प्रिमियर लिग : टोटेनहम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको नर्थ लण्डन डर्बीमा टोटेनहम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम टोटेनहमले आर्सनललाई २–१ ले पराजित

कोरोना संकटको क्षति माग्दै प्रदर्शन

काठमाडौं । सरकारले कोरोना भाइरसका कारण देश आर्थिक संकटमा गएको भन्ने भ्रम फैलाएको भन्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायलको तेल अभिभमा भेला भएका हजारौं प्रदर्शनकारीले कोरोनाका कारण सर्वसाधारणले व्यहोरेको