मुख्य समाचार
महानिरीक्षक खनालले हिरासतमै भेटे रविलाई

जिल्ला प्रहरी कार्यालय चितवन पुगेर खनालले रविलाई भेटेका हुन् ।

जनताकर्मी लिम्बू सम्मानित

प्रतियोगिताको शुक्रबार भएको समापन कार्यक्रममा नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

टुँडिखेलमा ‘गौरा पर्व’ भव्यताकासाथ सम्पन्न

गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा पनि मनाउने गर्दछन् ।

संसदीय समितिद्वारा जोरपाटी–साँखु सडक अनुगमन

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

‘क्यान्सर अस्पतालमा नगर हस्तक्षेप’

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

राष्ट्रपतिबाट श्रीकृष्णको प्रसाद ग्रहण

भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ ।

मेलिना राईको म्युजिक भिडियो ‘पंखा एसी’ (भिडियोसहित)

अजय रेग्मीको छायाङ्कन् रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन विश्वकर्माले कलरिङ गरेका छन् ।

टेलिभिजन इतिहासमै पहिलोपटक एक साथ सय समाचार

टेलिभिजन इतिहासमै पहिलोपटक जनता टेलिभिजनले एक सय समाचारको संगालो 'शत प्रतिशत समाचार' शुरु गरेको छ ।

‘गौराले सामाजिक सद्भाव अभिवृद्धि गरोस्’

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक प्रमाणीकरण

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।