मुख्य समाचार
BREAKING-मनिट्रान्सफरका सञ्चालकमाथि छुरा प्रहार, रकम लुटियो

काठमाडौं । धरानस्थित एक्टिभ मनिट्रन्सफरका सञ्चालकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट सञ्चालक सविन दाहाल गम्भीर घाइते हुनुभएको छ । उहाँ माथि कसले छुरा प्रहार गरेको भन्ने खुलेको छैन्

‘संघीयता कार्यान्वयनको आधार तय’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारको नौं महिने कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार तय भएको बताउनु भएको छ ।  सरकारले छिमेकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन सफल भएको उहाँले स्मरण गराउनुभयो ।

‘निर्मलाको परिवारलाई न्यायका निम्ति सरकारले अनुसन्धान गरिरहेको र अपराधीको खोजतलासमा सरकार एकपाइला पनि पछि हट्ने छैन,’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्मला पन्त हत्याकाण्डको समाचार प्रकाशन तथा प्रसारणमा रोक नलगाइएको बताउनु भएको छ । सरकारी सञ्चार माध्यममा पन्त हत्या प्रकरणको समाचार नदिन

कांग्रेस जिल्ला सभापतिको भेला शुरू

काठमाडौं । कांग्रेसको जिल्ला सभापतिको भेलाआज शूरु हुँदैछ । नुवाकोटको ककनीमा शुरु हुनलागेको भेलामा पार्टीले बनाइरहेको नयाँ संरचनाअनुसारको विधानमा सभापतिको अधिकारलाई कसरी सुरक्षित गर्ने भन्ने बिषयमा छलफल हुँदैछ । भेलामा

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनलाई मुख्य एजेन्डा बनाईएको छ । हिजो बस्ने

राष्ट्रिय विज्ञान संग्राहलयको हरीबिजोग(फाेटाेफिचर)

आनन्द गुरुङ काठमाडौं । मुलुकमा विभिन्न राजनीतिक परिवर्तन भए । परिर्वतनले कतिपय उल्लेख्य परिवर्तन स्थापित गर्यो । तर, कतिपय अन्तराष्ट्रिय र राष्ट्रिय महत्व बोकेको संघ–संस्था र केन्द्रहरुलाई भने परिवर्तनले कुनै

२०७५ मंसिर १२ को राशिफल

मेष राशि धन आम्दानी राम्रो होला । नाताकुटुम्बले साथसहयोग देलान् । पठनपाठनमा विशेष रुचि बढ्ला । गरेका काम सफल होला । वृष राशि अन्न तथा वस्त्र लाभ होला । मन

चार दिनसम्म जोर विजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकामा मंसिर १३ देखि १६ गतेसम्म सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाणी लागू गरिने भएको छ । मंसिर १४ देखि काठमाडौंमा सुरु हुने ‘एसिया प्यासेफिक समिट’मा सहभागी हुन

‘सहाराविहीन बालबालिकालाई उच्च शिक्षा आवश्यक’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सहाराविहीन बालबालिकाका लागि उच्च शिक्षाको व्यवस्था आवश्यक भएको बताउनु भएको छ । वरिष्ठ नेता नेपालले बालगृहमा अध्ययन गरेका

नेविसंघ महाधिवेशन पुस २८ मा हुने

काठमाडौं । लामो विवादपछि नेपाल विद्यार्थी संघको महाधिवेशन बल्ल तोकिएको छ । नेविसंघको १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ । नेविसंघ केन्द्रीय कार्य