राजनीति
‘भिडियो कन्फरेन्स’ बाट मन्त्रिपरिषद्को बैठक

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अबदेखि भिडियो कन्फ्रेंसिङ्गबाट पनि हुने भएको छ ।

सुस्तायो सुस्ताको झोलुङ्गे पुल

सुस्तावासीका लागि सुस्ता एक अभिषाप जस्तै भएको छ ।

‘सचिवहरु मन्त्रीको रोजाइमा परेनन् कि, सम्झौता मजाक थियो’

एक वर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामा नै कार्य सम्पन्न गरेका हुन् कि ?’

मन्त्रीकाे उपस्थितिमा मात्रै निर्णय गर्न दबाब

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फर्किएका मन्त्री यादवले मिडियाप्रति पनि आक्रोस पोख्नुभयो ।

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता हुनुभएकाे छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्य सिंह शाहले प्रेस नाेट जारी गर्दै प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुभएकाे छ ।

राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री जयशंकरको शिष्टाचार भेट

जयशंकर बिहीबार नै स्वदेश फर्कने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

नेकपामा दाहाललाई कार्यकारी अधिकार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केही दिनलाई अध्यक्ष पुष्पकमल दाहाल निर्णायक हुनुभएको छ ।

नेकपा सचिवालय बैठक बस्दै

एकताको बाँकी कार्य टुंग्याउन नेपाल कम्युनिष्ट पाटी(नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो ।