राजनीति
राजदूतबारे भोलि सुनुवाई हुने

काठमाडौं । प्रस्तावित ४ राजदूतबारे बिहिबार सुनुवाई हुने भएको छ । सरकारले भारतको लागि निलाम्बर आचार्य, मलेशियामा उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि डा. अञ्जान शाक्यलाई राजदूत

‘कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराश’

भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताउनुभएको छ । गृह नगर भद्रपुरमा बुधबार पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत

पहिचान ‘बिन्ती चढाएर’ पाइँदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गर्नुभएको छ । लिःल फङ (घले

लगानी सम्मेलन गर्न दातृ निकायसँग छलफल

काठमाडौं ।  वैदेशिक लगानी भित्र्याउन सरकारले आउँदो चैत्र १५ र १६ गते  गते  ‘नेपाल लगानी सम्मेलन’ गर्दैछ । त्यसकाे लागि अर्थ मन्त्रालयले कूटनीतिक नियोग तथा विकास साझेदार संस्थालाई औंपचारिक रुपमा जानकारी गराएको

प्रदेशसभा बैठक माघ २० देखि

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने

‘भूकम्प पीडितको सुरक्षाप्रति दृढ संकल्पित छौं’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भूकम्प पीडितको पुनःस्थापना र सुरक्षाको सवालमा सरकार दृढ संकल्पित रहेको बताउनुभएको छ । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा

नेविसंघको म्याद सकियो

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद आज सकिँदैछ । दोस्रो पटक म्याद थप गरिएको नेविसंघ कार्यसमितिलाई अब के गर्ने भन्नेमा प्रश्न उठेको

‘सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबार सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी सुरक्षित आवास,

पुसमा पिए नियुक्ति, साउनदेखिकै तलब

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सांसदहरुले पुसमा पिए नियुक्त गरेपनि साउनदेखिकै तलब लिएका छन् । २५ असोजमा ऐन पारित गर्दै साउनदेखिकै तलब लिने व्यवस्था गरिएको पाइएको छ । सांसदहरुले साउनदेखि तलब

रञ्जु दर्शनाको चरित्रहत्या आरोपमा पत्रकार पक्राउ

                                           पक्राउ परेका पत्रकार रोका गणेश आचार्य दाङ । प्रहरीले