Logo आश्विन ९, २०७७ शुक्रबार

समाज
बार एसोसिएसनको १४ औं राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडाैं । कानुन व्यवसायीको छाता संगठन बार एसोसिएसन राष्ट्रिय सम्मेलन आजदेखि नेपालगञ्जमा हुँदै छ । सम्मेलनमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मुद्दाले प्राथमिकता पाएको छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनलाई लिएर

ट्रकको ठक्करले एकको मृत्यु

चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा

सञ्चार सुविधा नहुँदा समस्या

नवलपरासी । पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बासिन्दा सञ्चारको सुविधा नहुँदा समस्यामा परेका छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली, बलिङटार, हुप्सेकोट, बिनयी त्रिवेणी गाउँपालिका र गैँडाकोट नगरपालिकाअन्तर्गत पर्ने केही पहाडी क्षेत्रमा

काठमाडौं तराई–मधेस द्रुतमार्ग आयोजनाः रक्षामन्त्री पोखरेलको स्थलगत अवलोकन

निजगढ । रक्षामन्त्री ईश्वर पोखरेलले बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं तराई÷मधेस द्रुतमार्ग’ को बिहिबार स्थलगत अवलोकन गरी समयमै काम पूरा गर्न निर्देशन दिनुभएको छ । चार वर्षभित्र सक्ने लक्ष्य लिइएको

नेपालको विकासका बारेमा सेलेब्रिटी रोबोट सोफियाले यस्तो भनिन्(भिडियोसहित)

काठमाडौं । नेपालको विकासका बारेमा सेलेब्रिटी रोबोट ‘सोफिया’ले नयाँ विषय जोडेकी छन् । सेलेब्रिटी रोबोट ‘सोफिया’ ले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउने सुझाव दिएकी छन् ।

२६ बर्षपछि बाग्लुङ विमानस्थलमा गुड्यो जहाज(भिडियोसहित)

काठमाडौं । २६ बर्षपछि गौचरणमा परिणत भएको विमानस्थलमा जहाज गुड्दा बाग्लुङ बासीहरु हर्षित बनेका छन् । विमानस्थल संचालनमा आउँदा मुस्ताङ, म्याग्दी, पर्वत र बाग्लुङका जनतालाई सहज हुने भएको छ ।

बाग्मतिको सभ्यता बोकेको बिष्णुमतिः त्यस किनारका मन्दिरहरुको इतिहास(भिडियोसहित)

काठमाडौं । बिष्णुमति बाग्मति सभ्यताको एक शाखा नदि हो । तैपनि यो नदिको आफ्नै अस्तित्व र पहिचान रहेको छ । उपत्यकाको पश्चिमि कोणमा प्रवाहित बिष्णुमति शिवपूरी पर्वतको बिष्णु पादुकाबाट निस्कन्छ

हराएको २२ दिनपछि मदनबहादुरको शव जंगलमा भेटियो

कञ्चनपुर । घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन

सुनको मूल्य तोलामा पाँच सय बढ्यो

काठमाडौं । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ बढेको छ । आज सुन तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका

ड्युटीमा थाक्ने महिला प्रहरीलार्इ ब्यारेकमै रहेछ सास्ती

ललितपुर । अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् । आवास नहुँदा उनीहरुलाई एक÷दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी प्रमुख प्रहरी