Logo कार्तिक ९, २०७७ आइतबार

समाज
अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

म्याग्दी । पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै

बुधबार र बिहिबार नदीको सतह बढ्ने, सर्वसाधारणलाई सर्तक रहन आग्रह

काठमाडौं । आगामी बुधबार र बिहीबार कोशी, बागमती र नारायणी नदीमा पानीको बहाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पानीको बहावले सतर्कता तह नाघ्ने भएकाले सचेत हुन

छुट्टा छुट्टै दुर्घटनामा पाँचको मृत्यु

सुशील खड्का सुर्खेत । सुर्खेतमा भएका छुट्टा छुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पश्चिम सुर्खेतको बावियाचौरमा अटोरिक्सा दुर्घटनाहुँदा ३ जना र चिंगाडमा चट्याङ्ग लागेर दुई जनागरी पाँच जनाको

नाबालकको अपहरणपछि हत्या

रौतहट । अपहरणमा परेका एक नाबालकको शव साेमवार  विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने

पाल्पामा सत्र जना कुष्ठरोगी भेटिए

पाल्पा । पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य

आगलागीबाट करोडौंको नोक्सानी

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा गएराति आगलागी हुँदा रु अढाइ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राति ११ बजेर ३५ मिनेटतिर

ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ५४५६ नम्बरको ट्र्याक्टर आफैँ

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

 पर्वत ।  पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला रु भनेर प्रश्न गर्दा

अब नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार

काठमाडौं । सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी

गोरेलार्इ इन्काउन्टर गर्ने प्रहरीको योजना ‘भिडियो सहित’

काठमाडाैं । साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका शनम शाक्यको हत्या अभियोगका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीको निम्तामा शनम शाक्यको लास ब्यावस्थापन गर्न गर्न प्रहरी सहायक निरिक्षक बालकृष्ण