Logo कार्तिक ९, २०७७ आइतबार

समाज
जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

चितवन । बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९

पशुपति क्षेत्रमा पाँच हजार विरुवा रोपिने

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ ।

रक्सीको नशामा ढोकाको आग्लो प्रहार गर्दा एकको मृत्यु

पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ । स्थानीय थापाठाना बजारका विनोदविक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु

रूखबाट लडेर राजकुमार बस्नेतको मृत्यु

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ । सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने ५२ वर्षीय

भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरी सहायक निरीक्षक सहितको टोलीले शंकास्पद व्यक्तिको

मोबाइल, इन्टरनेट दुरुपयोगले बिग्रियाे समाज, बालविवाह र महिला हिंसा बढ्दै

बैतडी । सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् । मोबाइल,

राजधानीमा आमा सम्मेलन

काठमाडौं । जीवनको उत्तराद्र्धमा कसैले पनि अपमानित भएर जीउनु नपरोस् भन्ने सन्देश दिन राजधानीमा आमा सम्मेलन गरिएको छ । काठमाण्डौ महानगरपालिका र मानव सेवा आश्रमले संयुक्त रुपमा राजधानीमा सनिबार आमा

मुग्लिन–नौबिसे सडक स्तरोन्नति गरिने

चितवन । नारायणगढ–मुग्लिन सडक स्तरोन्नति गरिएसँगै मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ । राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरीने लाइफलाइनका रुपमा रहेको यस सडकलाई सहज बनाउन लागिएको हो

डाक्टरकाे लापरवाहीले सुत्केरीको मृत्यु

प्रमेद कुमार शाह जनकपुर । चिकित्सकको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । चिकित्सकको त्रुटिपूर्ण शल्यक्रियाले जनकपुर उपमहानगरपालिका १ पुलचोक बस्ने करण ठाकुरकी श्रीमती २५ वर्षकी