समाज
बालिका बलात्कारको अभियोगमा ठाकुर पक्राउ

झापा । कचनकवल गाउँपालिकाकी एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सप्तरी तेरहौता–१ का २६ वर्षीय विक्रम ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको

च्याउ खेतीमा महिलाकाे आकर्षण

स्याङ्जा । गल्याङ नगरपालिका-३ बल्पुकका किसान च्याउ खेतीतर्फ आकर्षित भएका छन् । ‘किसान बल्पुक कृषक समूह’मा आवद्ध कृषक च्याउ खेती गर्न लागेका हुन् । समूहमा आवद्ध १५ जना किसानलाई केही

पूर्व सांसद भागवत ज्ञवालीको निधन

गुल्मी । पूर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्व सांसद भागवत ज्ञवालीको मंगलबार ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन  भएकाे

ट्रिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौं ।  ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शङ्करापुर नगरपालिका ६ धोला टोलका प्रविण श्रेष्ठको साेमबार राति मृत्यु भएको हो। ट्रिपरको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा ज्यान

कारागारभित्रै कैदीको मृत्यु, कारण रहस्यमय

अछाम । अछाम कारागारमा एक कैदी मृत अवस्थामा भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् । जिल्ला

अनाथ बालबालिकालाई जग्गा लिलामिको पत्र, नेता यादवले गरे आर्थिक सहयोग

सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्य समाजवादी पार्टीका नेता संजय यादवले बेसाहारा एक परिवारका बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने चक्रघट्टा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सप्तरी। बिसनपुर – बोदे बरसाइनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। बोदे बरसाइन नगरपालिका वडा नम्बर ३

अष्ट्रेलियामा अध्ययनरत नेपाली चेलीको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा अध्ययनरत एक नेपाली चेलीको मृत्यु भएको छ । अध्ययनका लागि २ वर्ष अघि मात्र अष्ट्रेलिया पुगेकी ललितपुर साना गाउँकी रमिला मर्हजनको मृत्यु भएको हो । ललितपुरको अनन्त

शिवरात्रीमा डुंगा दौड प्रतियोगिता

पाल्पा । शिवरात्री पर्वको अवसरमा यसवर्ष पनि रामपुरको तालपोखरामा खुल्ला डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । तालपोखरा संरक्षण समितिले प्रत्येक वर्ष शिवरात्रीमा मेला लगाउँदै आएको छ । फागुन ९

बालुवाटार जग्गामा पूर्वमन्त्री बोगटी पनि तानिए

काठमाडौं । प्रधानमन्त्री निवास नजिकै रहेको बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा एक पछि अर्को पूर्व पदाधिकारीहरु तानिने क्रम जारी छ । यसैक्रममा २०६३ सालमा भुमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटी