समाज
जनवरीदेखि नारायणी नदीमा पानीजहाज सञ्चालन हुने

काठमाडाैं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० बाट मात्रै नारायणी नदीमा पानी जहाज सञ्चालनमा आउने भएको छ । दशैँबाट सञ्चालन गर्ने तयारीका साथ काम अगाडि बढाइएको रिभर क्रुज

युवालाई मदिरा सेवनमा रोक

जुम्ला । पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा रोक लगाएको छ । पच्चीस वर्ष तलका युवाले मदिरा सेवन तथा बिक्रीवितरण गर्न नपाउने गाउँ कार्यपालिकाको

‘नेपालमा भ्रष्टाचारको अवस्था चिन्ताजनक’

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताउनुभएको हो । सोहि कार्यक्रममा

काभ्रेमा बढ्दै घरेलु हिंसा

सुरज श्रेष्ठ काभ्रे । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सोमबार १५औँ दिन । यस अभियानमा देशभर विभिन्न कार्यक्रम सञ्चालन भइरहँदा काभ्रेमा पनि लैंगिक हिंसाविरुद्धको अभियानमा गाउँदेखि नगरसम्मै कार्यक्रमहरु भइरहेका छन्

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मोटरसाइकलको ठक्कर धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा एक महिलाको मृत्यु भएको छ ।

कारमुनि भेटिएको कुकर बम डिस्पोज

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम साेमबार बिहान निस्क्रिय गरिएको छ । आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि

मोटरसाइकल र एम्वुलेन्स ठोक्किदा दुईको मृत्य, एक घाइते

सिरहा । मोटरसाइकल र एम्वुलेन्स एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ मुख्य चोकमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

कार दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

कपिलवस्तु । बाणगंगा नगरपालिकामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–८ को बोडगाउँमा भएको दुर्घटनामा अन्दाजी २९ वर्षीय सुरेश पाण्डेको

ट्रिपर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते

गाउँपालिका–६ का ३८ वर्षीय दीलबहादुर थापा रहेका छन् उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

खानेपानी ट्यांकीमा किशोरको शव

ट्यांकीमा एक किशोर मृत फेला परेका छन । जिल्लाको तिनाउ गाउँपालिका–६ मस्याममा आइतबार एक किशोर मृत फेला परेका हुन् ।