समाज
मगर भाषामा पाठ्यपुस्तक प्रकाशन

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिकाको वडानम्बर १ का मनबहादुर बगाले मगरले लेख्नुभएको पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो

विद्यालयद्वारा ३० लाख सटर भाडा छुट

चितवन । यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडा ३० लाख सटर भाडा छुट गरेको छ । कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै

मेलम्ची आयोजनाको सूचना– सावधान त्यस्तो नगर्नू

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी परीक्षण लगतै मुहान वरपरका बासिन्दालाई  खोलामा नजान सूचित गरेकाे छ । आयोजनाले  सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण

पहिरोमा पुरिएर ४ महिने शिशुकाे मृत्यु

डोटी । पूर्वीचौकी गाउँपालिकामा पहिरोमा पुरिएर चार महिने शिशुको मृत्यु भएको छ । पूर्वीचौकी–४ सानागाउँका भक्त दमाइँका चार महिने छोरा छत्र दमाइँको पहिरोले पुरिएर मृत्यु भएको हो । शनिबार रातिदेखिको

सिन्धुली होटल व्यवसायी संघले सिडियोलाई बुझायो ध्यानाकर्षणपत्र

बलवीर भुजेल सिन्धुली । सिन्धुली होटल व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी (सिडियो) लाई १२ बुँदे ध्यानकर्षणपत्र बुझाएको छ । कोरोना भाइरसका कारण जिल्लामा सञ्चालित होटल व्यवसाय धराशयी बन्दै गएको भन्दै

नशालु पदार्थ खुवाएर महिला बलात्कार, २ जना पक्राउ

काठामाडौं । गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ

‘ढलमा देखिएको कोरोना मानिसमा सर्दैन’

काठमाडौं । राजधानीको ढलको नमुना परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि यो मानिसमा नसर्ने बताइएको छ । ढलमा देखिएको कोरोना मानिसमा सर्ने किसिमको नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले

‘मेलम्ची आयोजना छिटै उद्घाटन गर्दैछौँ’

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । मेलम्ची आयोजना निर्माण सम्पन्न भएको बारे जानकारी दिन आइतबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको

चोरी भई फेला परेका २० थान मोटरसाइकल धनीलाई हस्तान्तरण

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

करेन्ट लागेर ४ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थामा करेन्ट लागेर एकै दिन चार जनाको मृत्यु भएको छ । झापा, मोरङ, महोत्तरी र सप्तरीमा गरी शनिबार करेन्ट लागेर चार जनाको मृत्यु भएको हो ।