समाज
बाघको आक्रमणवाट दुईजना घाइते

सन्तकुमार चौधरी चितवन । पदमपुरमा बाघको आक्रमणवाट दुईजना घाइते भएका छन् । भरतपुरवाट पदमपुर तर्फ आउने क्रममा खगेरी खोली नजिकै बाघले आक्रमण गर्दा कालिका २ बस्ने रविन्द्र श्रेष्ठ घाइते भएका

जनता टेलिभिजनको वार्षिक उत्सवको अवसरमा रक्तदान

काठमाडौ । जनता प्रसारण तथा प्रकाशनद्वारा संचालित जनता टेलिभिजनको वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जनता टेलिभिजनले पहिलाे वर्ष पूरा गरी दाेस्राे वर्षमा प्रबेश गरेकाे अवसरमा बिहिबार मिनभवनस्थित

पहिराेले पोखरा–बाग्लुङ, अरनिको, सिन्धुली र मदन भण्डारी सडक अवरुद्ध

काठमाडौ । अविरल वर्षाको कारण गएको पहिरोका कारण मुलुकको विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध बनेपछि विभिन्न ठाउँमा सवारी साधन रोकिएका छन् । लेदोले छेक्यो पोखरा–बागलुङ

घरेलु मदिरा नियन्त्रणमा डिएसपी कोईराला

प्रिमेश शिवाकोटी रौतहट । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आर्थिक बर्षको अन्त्य सम्ममा ३५ जना घरेलु मदिरा बिक्रेता तथा उत्पादनकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले करदाता कार्यालय गौरमा लगेर जरिवाना

विपद् व्यवस्थापन अभ्यास गर्दै नेपाली सेना

पाल्पा । नेपाली सेनाको गोरखदल गणले विपद् व्यवस्थापन पूर्वतयारीको लागि अभ्यास गराएको छ । सुरक्षाासँगै विभिन्न सामाजिक कार्यमा  समेत सक्रिय हुँदै आएको  गणले तत्कालै आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका लागि

भारतीय पर्यटकलाई निम्तो बाँड्ने

पोखरा । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड

हिंसापीडित महिला र बालबालिकाका लागि ‘सेफ हाउस’

कञ्चनपुर । भीमदत्त नगरपालिकामा हिंसापीडित महिला र बालबालिकाका लागि अल्पकालीन नगर सेवा केन्द्र, सेफ हाउस सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयको सहयोगमा शुभलक्ष्मी महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

काठमाडौं । नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौं ल्याइएको

छुवाछुत विरुद्ध महोत्तरी जिल्ला अदालतको चोटिलो प्रहार

प्रमोद कुमार साह जनकपुर । मुलुक छुवाछुत मुक्त भएको एक दशक पुग्न लाग्दा अहिले पनि पुर्णरुपमा मुक्त हुन सकेको छैन । तर छुवाछुतको नाउमा दलितमाथि प्रतान्डना दिनेलाई महोत्तरी जिल्ला अदालतले

आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

खोटाङ ।  जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१