समाज
रूखबाट लडेर मृत्यु

बैतडी । रूखबाट लडेर बिहीबार बैतडीमा एक बृद्धाको मृत्यु भएको छ । दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महराको रुखबाट लडेर मृतयु भएको हो । घरनजिकै रहेको बाँजको रूखमा

एक हजारको नक्कली नोट भेटियो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ । बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका

मन्त्रालयको बजेट कृषकसम्म पुग्दै पुगेनः राज्यमन्त्री प्रसाई

काठमाडौं । कृषि बिकास राज्य मन्त्री सरिता प्रसाईले मन्त्रालयबाट कृषिका अनुदान र सहयोगका नाममा गएको बजेट कृषकसम्म पुग्न नसकेको बताइन । उनले कृषक आफै चनाखो हुन आग्रह गरेकी छिन् ।

निकुञ्जभित्र रिसोर्ट खुल्दै

वीरगञ्ज । बाराको निजगढ आसपासमा निजगढ काठमाडौं द्रुतमार्ग तथा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि रिसोर्ट खुल्ने क्रम बढ्दै गएको

गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न दार्चुलाबासीको माग

लोकेन्द्रप्रसाद जोशी दार्चुला । दार्चुलाको गोकुलेश्वर विमानस्थलसँगै बन्द भएका सुदूरपश्चिमका अन्य विमानस्थलहरु कालोपत्रे गरि सञ्चालनको तयारीमा छन । बैतडीको पाटन, डोटीको दिपायल र अछामको साफेबगरलगायतका विमानस्थल कालोपत्रे भइरहेको छ ।

चितवनमा ५२ मतदानस्थल अतिसंवेदनशील

चितवन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवनमा रहेका १ सय ६१ मतदानस्थल मध्ये ५२ वटा मतदानस्थललाई अतिसंवेदनशील र १ सय ९ मतदानस्थललाई संवदेनशीलको सूचिमा राखिएको छ । मतदानस्थलको अवस्था हेरी

मलामी बोकेको जीप दुर्घटनाहुँदा एकको मृत्यु, १३ घाइते

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु १३ जना घाइते भएका छन् । मलामी गएर तम्घास फर्किँदै गरेको लु १ ज १५२१ नम्बरको जिप रेसुङ्गा नगरपालिका–४ मा बुधबार राति

भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास बन्द, स्थानीयकरण गरिने

दमक । भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द भएको छ । झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग दमक शाखामा बुधबार भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा

अवकाश पाउनु सात दिनअघि अख्तियारको खोरमा पुगे पाण्डे

काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे बुधबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाण्डेलाई कार्यालयबाटै पक्राउ गरेको समाचार भाइरल भइरहँदा अनेक जिज्ञासा जन्मिएका छन् ।

घुसकाण्ड: वैदेशिक रोजगारका महानिर्देशकसहितलार्इ विशेष अदालत लगियो

काठमाडौँ । एक म्यान पावर व्यवसायीसँग १० लाख रुपैयाँ घुस लिने क्रममा पक्राउ परेका वैदेशिक रोजगार विभागका अधिकृत र नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ