समाज
सरकारी निरंकुशताको कडा प्रतिवाद गर्छौंः डा.महत

'कांग्रेसले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र नागरिकको मौलिक हकप्रति कसैसँग सम्झौता गर्दैन ।'

वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु

चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० घाइते भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा ३१ घाइते भएका थिए ।

पूर्वराष्ट्रपति यादवकी छोरी अनिताको विवाह हुँदै

फेसन डिजाइन र समाजसेवा सक्रिय अनिताले लण्डनमा अध्ययन गरेकी छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस

सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गरेकाले अब सडक आन्दोलनमा उत्रको विकल्प नभएको बताएका छन् ।

श्रीमतीको हत्या सजाय तोकिएपछि शौचालयमा आत्महत्या

दोलाखा जिरी नगरपालिका–९ ठूलोपातालका ३८ वर्षीय तस्बिर तामाङले शौचालयभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।

रगत लिँदा हेपाटाइटिस सर्‍यो

उनले भनिन् ‘यसै पनि म जन्मदै कहिल्यै निको नहुने रोग लिएर जन्मिएँ । त्यही रोग उपचार गर्दा आर्को रोग पनि स¥यो ।’

जनता टेलिभिजनमा आज

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ राष्ट्रिय गीत ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता समाचार ७ः३० सन्दर्भ ८ः०० अंग्रेजी समाचार ८ः३०

वीरगञ्जको रंग गोदाममा आगलागी

बिरगंज महानगरपालिका वडा नम्बर ११ स्थित रंग गोदाममा आगलागी भएको हो ।

‘थारु आयोग सुझावको आधारमा अगाडि बढ्छ’

थारु आयोगले विभिन्न पक्षबाट सुझाव लिन थालेको छ ।

प्रगतिशील लेखक प्रदीपको स्मृति

प्रगतिशील लेखक संघ नेपालले पूर्वअध्यक्ष रामप्रसाद प्रदीपको तेस्रो स्मृति कार्यक्रम आयोजना गरेको छ ।