Logo माघ ११, २०७७ आइतबार

समाज
जनमत पार्टीले गर्यो रगंभेद विरुद्ध सद्भाव -याली

शिव अधिकारी यदुवंशी काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके) ले नेपालको राजनीतिक क्रान्ति र परिवर्तनमा मधेसीले अहम् भूमिका निर्वाह गरेपनि मधेसीसँग हुने विभेद अझै कायमै रहेको बताउनु भएको

मेडिकल कलेजको होस्टेलमा पेस्तोल

चितवन । चितवन मेडिकल कलेजको होस्टेल परिसरबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ । शनिबार साँझ चितवन प्रहरीले १११७ मोडेलको अमेरिकन पेस्तोल बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी

सीमा बचाउ अभियानकर्मी प्रहरी नियन्त्रणमा

अनुप अधिकारी काठमाडौं । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपाली भूमी अतिक्रमण गरेको भन्दै नेपाली सीमा बचाउ अभियानले राजधानीमा एक –याली निकालेको छ । अभियानले शनिबार माइतिघर मण्डलाबाट भारतीय दुतावाससम्म

युवाको समूहद्वारा प्रविधियुक्त कपडा उद्योग सञ्चालन

रुपन्देही । तिलोत्तमामा युवाहरुको समूहद्वारा उच्च प्रविधि जडित कपडा उद्योग सञ्चालनमा आएको छ । नगरपालिकाको वडा नम्बर ३ का ५ जना युवाको समूहले ६ करोड ५० लाख लगानीमा लिडास फेसन

सडक निर्माणको काम तीव्र गतिमा

बिनु तिम्सिनाको मोरङ । प्रदेश १ सरकारले नमुना आयोजनाको रुपमा लिएको घिनाघाट–विराटचोक ४ लेन सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ । भदौको अन्तिम साता शिलान्यास भएको घिनाघाट–विराटचोक सडक निर्माण

आगलागीबाट १ लाख बराबरको क्षती

जुद्ध चौधरी, कञ्चनपुर । लालझाडी गाउँपालिका-४ डाँगा जाईँमा भज्जु रानाको पराल र गोठमा आगलागी हुँदा १ लाख बराबरको क्षती भएको छ ।शनिबार दिउँसो करिब साढे १२ बजेतिर परालबाट शुरु भएको

‘लालीगुराँस सहकारीको प्रगति प्रशंसनीय’

सुबाष गिरी काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललितपुरस्थित श्री लालीगुराँस सहकारीको प्रगति प्रशंसनीय रहेको बताउनु भएको छ । संस्थाको २० औँ वार्षीक साधारणसभालाई सम्बोधन गर्दै

मोटरसाईकल दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या

रामभरोसी यादव सिरहा । मिथिलाबिहारी नगरपालिका धनुषामा एकजनाले दाइजोमा मोटरसाईकल नल्याएकोे निहुँमा श्रीमतीको हत्या गरेका छन् । २५ वर्षीय प्रकाश मण्डलले २३ वर्षीय श्रीमती कुसुम कुमारी मण्डलको कुटपिट गरि हत्या

भोलिबाट पुनः आन्दोलन शुरु गर्छौँ : अध्यक्ष सिंह

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भोलिबाट पुनः आन्दोलनका कार्यक्रम गर्ने बताउनु भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष सिंहले आफूहरुको माग पूरा

लुम्बिनी महोत्सव: भ्रमण वर्ष २०२० काे सहायक

प्रकाश न्यौपाने रुपन्देही । भैरहवामा जारी पाँचौ लुम्बिनी महोत्सवमा पर्यटन क्षेत्रलाई विशेष महत्व दिइएको छ । भ्रमण वर्ष २०२० लाई महोत्सवले टेवा पुर्याउने लक्ष्य लिइएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरको