समाज
त्रिवि दीक्षान्तमा नेहरु विश्वविद्यालयका उपकुलपति हुँदैछन् प्रमुख अतिथि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आइतबार हुने ४३ औँ दीक्षान्त समारोहको तयारी पूरा गरेको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुदैछ । समारोहको सबै तयारी पूरा भएको त्रिविका

चिसो बढेपछि छट्पट्टिन थाले मुसहर

वीरगञ्ज । चिसो बढ्दै गएपछि बाराको तेलकुवास्थित मुसहर समुदाय छटट्टिन थालेका छन् । मुहसरहरु चिसोबाट बच्न न्यानो लुगा नहुँदा छटपट्टिएका हुन् । एक सय ६० घरधुरी रहेको मुसहर बस्तीका अधिकांशको

बागलुङ फोटो पत्रकार समूहमा शाक्य

बागलुङ । राष्ट्रिय फोटो पत्रकार समूहमा बागलुङ जिल्ला शाखाले मञ्जुल शाक्यको अध्यक्षतामा सर्वसम्मत नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको दोस्रो साधारणसभाबाट उपाध्यक्षमा कोपिला कँडेल, सचिवमा प्रदीप पन्त, सहसचिवमा

मन्त्रिपरिषद बैठक सम्पन्न, स्वास्थ्य सचिवमा डा.पुष्पा चौधरी नियुक्त

काठमाडौं। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वास्थ्य सचिवमा ड. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले

श्रीमान् श्रीमति विवादले घरमा आगलागी

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ । राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन लिम्बु को घर जलेर

दाङमा महिलाले खाइन् आफ्नै श्रीमानको मासु

गणेश आचार्य दाङ । दाङमा एक महिला आफ्नै श्रीमान्को मासु पोलेर खाएको आरोपमा पक्राउ परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–१ की रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका औंला काटेर पोलेर खाएकी

राष्ट्रपति भण्डारी र दाहालबीच अध्यादेशबारे छलफल हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालबीच बिहीबार बिहान भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेटन दाहाल बिहीबार बिहान ९ बजे शितल निवास पुगेका थिए ।

राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटौं स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले केही

चिसो बढ्यो, काठमाडौंको तापक्रम ३ डिग्री

काठमाडौं । काठमाडौंलगायत देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम अगिल्लो हप्ता केही बढेको भए पनि बिहीबार बिहानको तापक्रम ३.६ रेकर्ड गरिएको छ । देशभर

नेवि संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघका दुई समूहले छुट्टाछुट्टै माग अघि सार्दै तालाबन्दी