Logo आश्विन १३, २०७७ मंगलबार

समाज
ट्रकभित्रै महिला बलात्कृत

ट्रकलाई व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर चालक र सहचालक दुवैले आफूमाथि बलात्कार गरेको महिलाको आरोप छ।

यी भूभागमा भारी वर्षा हुने

पुर्वका एक दुर्इ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

जनता टेलिभिजनमा आज

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ राष्ट्रिय गीत ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता समाचार ७ः३० सन्दर्भ ८ः०० अंग्रेजी समाचार ८ः३०

बजार अनुगमन शुरु

दश महिना पछि शुरु भएको बजार अनुगमन जिल्लाका सबै बजारमा हुन थालेको छ ।

आधारभुत तहका विद्यार्थीलाई झोला वितरण

वालिङ नगरपालिका–१३ ले विद्यार्थीलाई झोला वितरण गरेको छ ।

चन्द्रागिरीमा गुडिरहेको बसबाट खसेर युवकको मृत्यु

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चिया उद्योग बन्द

चियाको राजधानी भनेर चिनिएको इलाममा चियाको विषयलाइ लिएर बारम्बार आन्दोलन हुन थालेको छ ।

१२ वर्षीया बालिकामाथि फेरि सिरिञ्ज आक्रमण

अपरान्ह ४ः३० बजे बालिकामाथि सिरिन्ज आक्रमण भएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ ।

‘गुरुयोजना निर्माणमा सञ्चारकर्मीको भूमिका’

मध्यपुरथिमि नगरपालिकाको सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपुर्ण रहेको बताएको छ ।

‘स्वेच्छिक मरन’ को कानुनी व्यवस्था गर्न माग

पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।