समाज
राष्ट्रपति भण्डारीले दिइन् क्रिसमसको शुभकामनाः राजनीतिक स्थायित्व होस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गरोस भन्दै शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले इसाई धर्मावम्बीहरुको क्रिसमस पर्वले सबै नेपालीबीच बन्धुत्व,

पुस १३ गतेदेखि जुत्ता चप्पल मेला

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालले पुस १३ देखि जुत्ता चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी तथा बिक्री गर्ने भएको छ । सो बारेमा जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका

युएईको इमिरेट्स एयरलाइन्स विमानलाई ट्युनिसियामा प्रतिबन्ध

एजेन्सी । ट्युनिसिया सरकारले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ । ट्युनिसियाका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई

कालिकोटमा लगाइएको कर्फ्यु हट्यो, जनजीवन समान्य बन्दै

काठमाडौं । कालिकोटमा शनिवारदेखि लगाइएको कर्फ्यु आज बिहानदेखि हटाइएको छ । म्यादी प्रहरी विवेक ऐरीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु आइतबार बिहान दुई घण्टाका लागि हटाइएको

देशका अधिकांश भागमा बाक्लो हुस्सु, हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटि १ सय मिटर मात्र हुँदा बिहानको सबै उडान तथा अवतरण प्रभावित भएको

रेशम चौधरीलाई सांसद बन्न सर्वोच्चले रोक्यो

काठमाडौं । कैलाली टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको सांसद पद रोकिएको छ । फरार अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी चौधरीले निर्वाचित प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै दर्ता

म्यादी प्रहरीकाे सुविधा काटेकाे छैनः प्रहरी प्रवक्ता

काठमाडौं । नेपाल प्रहरीले म्यादी प्रहरीले पाउने सेवा, सुविधामा कटौति नगरिएको स्पष्ट पारेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले म्यादी प्रहरीले पाउने सेवा, सुविधामा कटौति नभएको

रानीपोखरी पुर्ननिर्माणबारे मेयर शाक्य भन्छनः ‘सम्पदा संरक्षण गर्दै पर्यटक लोभिने ठाउँ बनाउँछु’

काठमाडौं । रानीपोखरी पुनर्निर्माणका विषयमा विभिन्न चर्चा चलिरहेका बेला काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावश्यक विवाद झिकेर पुनर्निर्माणमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले रानीपोखरी पुनर्निर्माणको आयोजना आफू निर्वाचित

कालिकोट घटनाः आत्मा रक्षाका लागि गोली चलाएका हौँः प्रहरी प्रमुख

काठमाडौं । शुक्रबार म्यादी प्रहरीको मृत्यु भएको विषयमा प्रमुख जिल्ल अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखले मुख खेलेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएपी सुवासचन्द्र बोहराले भने ठूलो संख्यामा

म्यादीको मृत्युको विरोधमा कालिकोट सदमुकाममा विरोध प्रदर्शन

जिल्लाका बजार तथा यातायात ठप्प काठमाडौं । प्रहरीको गोली लागी म्यादी प्रहरीको मृत्यु भएको विरोधमा कालिकोट सदरमुकाम मान्मामा प्रदर्शन भइरहेको छ । शुक्रबार प्रहरीसँगको झडपका क्रममा प्रहरीको गोली लागी विवेककुमार