समाज
सेवासुविधा नलिने मेयरलाई ‘स्कुटर उपहार’

श्रवण थापा सर्लाही । नगरपालिकाबाट तलब भत्तासमेत नलिएका बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापालाई उपहार मिलेको छ । शुक्रबार एक कार्यक्रमका बीच बागमती नगरपालिकाका मेयर थापालाई आफ्नै नगरवासीले संचालन गरेको ईजी

युवती बलात्कार गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

शम्भु दाहाल झापा । मानसिक अपाङ्गता भएकी २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वृद्धलाई पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा बाहृदशी गाँउपालिका–५ का ७२ वर्षीय कमलबहादुर चौहान रहेकाे प्रहरीले जानकारी दिएकाे

‘पाेर्न साइट’ खोल्न सरकारी इमेल

काठमाडौं । इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ अनुसार सरकारी इमेलमा निजी कारोबार गर्न नपाइने भएपनि नेपालमा त्यसको उल्टो भइरहेको छ । साइबर सुरक्षामा काम गर्ने एक कम्पनीले गरेको अध्ययन अनुसार एडल्ट

शताब्दी पुरुष जोशीलाई राष्ट्रिय पुरस्कार

काठमाडौं । अहिंसा, शान्ति र लोकतन्त्रका अभियन्ता महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको आजको बैठकले विसं २०७४ का

महानगरलाई सर्वोच्चको प्रश्नः छुट्टै भवन संहिता किन बनाएको ?

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाले जारी गरेको छुट्टै भवन संहिता लागू गर्नुको कारण पेश गर्न आदेश दिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले लागू गरेको राष्ट्रिय भवन

विषादीयूक्त मदिरा बनाउने भट्टीमा छापा

काठमाडौं । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ । प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ नागेश्वर गल्लीमा बिहिबार छापा मार्दा विषादीयुक्त मदिरा

नागरिकता विधेयक तत्काल अघि बढाउनुपर्छः संयोजक गुरुङ

काठमाडौं । नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन भएर बसेका नेपालीलाई सरकारले तत्काल नागरिकता प्रदान गर्नुपर्ने माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा सञ्जालले बिहीबार पत्रकार सम्मेलन गरि यस्तो माग

दुई देश जोड्ने पुल पाँच दिन बन्द

लोकेन्द्रप्रसाद जोशी दार्चुला । महाकाली नगरपालिका ४ खलंगा पुलघाटस्थित नेपाल भारत जोड्ने झोलुङगे पुल बिहिबारदेखी पाँच दिनका लागि बन्द गरिएको छ । सिमा पुलको रुपमा रहेको खलंगा झोलुङगे पुल मर्मतको

२७३ किलो चरेशसहित २ पक्राउ

पुष्पराज अधिकरी मकवानपुर । मकवानपुर प्रहरीले ठूलो मात्रामा लागू औषधसहित दुईजनालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–१ डाँडाखर्कको बोल्ने लेकबाट २७३ किलो चरेशसहित २ जनालाई पक्राउ गरिएको हो । स्थानिय

रक्षामन्त्री पोखरेल र बेलायती पूर्वकाउन्सिलर गुरुङबीच भेटवार्ता हुँदै

काठमाडौं । बेलायती सेना सरहको सेवा र सुविधा पाउने बेलायत सरकारको घोषणाबारे जानकारी  एवं छलफल गर्नका लागि बेलायती पूर्वकाउन्सिलर धनकिरण गुरुङले रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गर्नुहुने भएको छ । बेलायती