समाज
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना५ख २५६६ नंको ट्रकले आइतबारराति पैदलयात्रीलाई ठक्कर दिँदा

सुनसरीमा आगलागी, २५ परिवारका घर जले

सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल,

रातो मत्स्येन्द्रनाथको मूर्ति मच्छेन्द्रबहालमा (फोटो फिचर)

काठमाडौं । रातो मत्स्येन्द्रनाथको मूर्ति ललितपुरको बुङ्मतीबाट ललितपुरकै ऐतिहासिक नगरी पाटनको मच्छिन्द्रबहाल ल्याइएको छ । रातो मत्स्येन्दनाथको मूर्ति छ महिना बुङ्मतिमा र छ महिना पाटनमा राखिने चलन अनुसार शुभ साइतमा

काठमाडौँको चर्चमै १६ वर्षीया युवती बलात्कृत

काठमाडौँ । काठमाडौँको एउटा चर्चमै एकजना युवती बलात्कृत भएकी छन् । बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चमा गएकी ती युवतमाथि बलात्कार भएको हो । चर्चमा पुगेकी गोरखाको पासिकोटकी १६ वर्षीया युवतीलाई शनिबार

कांग्रेसले कब्जा गरेको बुथमा सेना पुगेपछि मतदान सुचारु

धादिङ । धादिङको खनियाबास गाउँपालिकामा पर्ने झार्लाङको बेन्दिदेवी निर्वाचन बुथ कांग्रेसको कब्जाबाट सेनाले सहज बनाएको छ । बिहानै मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले कब्जामा लिएपछि मतदान सुरु भएको

एक लाख रुपैयाँसहित नयाँ शक्तिका पाँच कार्यकर्ता पक्राउ

गाेरखा । गोरखाको जौबारीबाट एक लाख नगद र निर्वाचन प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् । नयाँ शक्ति पार्टीको प्रचारमा प्रयोग गरिएको गाडी र नगद १

म्याग्दीमा मतदान शुरु, ११२ वर्षीय भण्डारीद्वारा मतदान

म्याग्दी । म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । एक नगरपालिकासहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १ सय

सिके राउतका कार्यकर्ता पक्राउ

सप्तरी । स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने

आचारसंहिता विपरीतका झण्डा, तुल र ब्यानर हटाइयो

मोरङ । आचारसंहिता विपरीत मोरङका विभिन्न सार्वजनिक ठाउँमा राखिएका राजनीतिक दलका झण्डा र तुल–ब्यानर सरोकारवालाको टोलीले हटाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार मोरङका विभिन्न क्षेत्रमा

पत्रकारमाथि भएको आक्रमण प्रति प्रेस चौतारीद्वारा निन्दा

काठमाडौं । प्रेस चौतारी नेपालले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघनका विषयमा समाचार संकलन गर्दा खोटाङमा पत्रकारमाथि भएको आक्रमणको निन्दा गरेको छ । शुक्रबार साँझ