खेल
कराँते टोलीको बिदाइ

पाँचौ विश्व गोजुरियो कराँते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रस्थान गरेको छ ।

साग खेलकुदका लागि बक्सिङका ८ खेलाडी छनोट

पुरुषतर्फ ५ र महिलातर्फ ३ गरी ८ जना छानिएका नेपाल बक्सिङ संघले जनाएको छ ।

एएफसी फुटबल: नेपाल कुवेतसँग भिड्दै

प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम विजयी

जीवनराम उमेशलाल श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बन्नुभएको हो ।

नेपाल ओलम्पिक कमिटीको मतदान जारी

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

फूलबारी गाइज सेमिफाइनलमा

लिस्नु युवा क्लब, कोटिहवालाई २–० गोलअन्तरले पारजित गर्दै सेमिफाइनलमा पुगेकाे हो ।

प्रिन्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो जित

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दुबैमा जारी दुबै जुनियर ईन्टरनेशनल सेरिज–२०१९ मा बिहीबार पुरुष एकल र मिश्रित जोडी दुबैतर्फ जित निकाल्न सफल भएका छन् ।

भक्तपुर जिल्लाव्यापी अन्तर विद्यालय अन्डर–१६ फुटसल गोल कप

अन्तर विद्यालय फुटसल गोल कप २०१९ को उद्घाटन रेफ्रिलाई बल हस्तान्तरण गरी प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले गर्नुभएको थियो ।

एसिया कप क्रिकेट : यूएईविरूद्ध नेपालकाे २८६ रनकाे लक्ष्य

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउन सफल भएको छ । 

जुम्बा प्रतियोगिताको उपाधि भीआर फिटनेशलाई

जुम्बा प्रतियोगिताको उपाधि भीआर फिटनेशले जितेको छ ।