खेल
प्रधानमन्त्रीद्वारा सागका विजेतालाई नगद पुरस्कारको घोषणा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण विजेतालाई ९ लाख पुरस्कार घोषणा गर्नु भएको छ । बुधबार बालुवाटारमा आयोजित खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा

सरकारद्वारा सागका विजेतालाई नगद पुरस्कारको घोषणा

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का विजेतालाई सरकारले नगद पुरस्कारको घोषणा गरेको छ । स्वर्ण पदक प्राप्त गर्न सफल विजेतालाई जनही ९ लाखका दरले नदग पुरस्का दिने प्रदान

इलाममा पहिलो पटक व्यवसायिक फुटसल

भगिरथ भण्डारी इलाम । युवा व्यवसायीहरुले जिल्लामा पहिलोपटक व्यवसायिक फुटसलको शुरुवात गरेका छन् । व्यवसायीहरु रोशन राई र सुरेन्द्र राईले स्थापना गरेको ‘इलाम स्पोर्ट सेन्टर’ द्वारा संचालित फुटसलको मंगलबार औपचारिक

दक्षिण एसियाली खेलकुद (साग) काे भव्य समापन

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औँ संस्करण समापन भएको छ । दशरथ रंगशालामा भव्य समारोह गरी मंगलबार समापन गरेको हो । समापन समारोहलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल सम्बोधन गर्नुभएको

साग फुटबलमा नेपाललाई स्वर्ण

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकाे हाे । सागमा

कर्मचारी र सांसदबीचको फुटबलमा कर्मचारीको जित

काठमाडौं । कर्मचारी र सांसदहरुको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको टिम विजयी भएको छ । संघीय संसद सेवा दिवसका अवसरमा मंगलबार रंगशालामा संसद सचिवालयका कर्मचारी र सांसदहरुबीच भएको खेलमा कर्मचारी टिम

साग विजेतालाई प्रदेश सरकारकाे एकलाख

पुष्पराज अधिकारी मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का विजेताहरुलाई ३ नम्बर प्रदेश सरकारले पुरस्कार दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षता बसेको मन्त्रिपरिषदको बैठकले जारी सागका

महिला फुटबलमा नेपाललाई रजत पदक

कास्की । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदकमै चित्त बुझाउनु परेको छ । पोखरा रंगशालामा साेमबार भएको फाइनलमा भारतसँग २–० ले पराजित भएपछि नेपालले

२० वर्षपछि बक्सिङमा स्वर्ण

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । सातदोबाटोस्थित सोमबार भएको बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक प्राप्त गरेको हो

४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौं । १३ औँ दक्षिण एसिलाली खेलकूद प्रतियोगिता (साग) मा ४५ स्वर्णसहित नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । आइतबार खेल सकिँदासम्म पदक तालिकामा भारतले पहिलो स्थान हात पार्दा