खेल
यू–१९ एसियाकप क्रिकेटः नेपाल र अफगानिस्तान भिड्दै (LIVE)

काठमाडौं । १९ वर्ष मुनिको एसीसी (यू–१९) एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तानबीच खेल सुरु भएको छ । अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ

एसीसी यू-१९ एसिया कपः फाइनलमा पुग्न नेपालले अफगानिस्तानसँग भिड्ने

काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ । मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले

इपीएल क्रिकेटः पोखरा राइनोजको कप्तानी शक्ति गौचनले गर्ने

काठमाडौँ । मंसिरमा हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)मा पोखरा राइनोजलाई शक्ति गौचनले कप्तानी गर्ने भएका छन । काठमाडौमा एक कार्यक्रम गरी पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा राइनोजको कप्तानी शक्ति

अनिल गुरुङः लाहुरे विद्रोहदेखि राष्ट्रिय कप्तानसम्म

सुमन चापागार्इ           काठमाडौँ । अनिल गुरुङको सन्याससँगै नेपाली राष्ट्रिय फुटबलको एउटा अध्याय सकिएको छ । राष्ट्रका लागि पचासौँ खेल खेलेपछि १० नम्बर जर्सीमा देखिने अनिलले मैदानमा ढोग्दै अन्र्राष्ट्रिय फुटबलबाट विश्राम

एसीसी यू–१९ एसिया कप: साविक विजेता भारत बाहिरियो, नेपाल सेमिफाइनलमा

काठमाडौँ । मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो पटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । समूह चरणको अन्तिम खेलमा साविक विजेता भारत बंगलादेशसँग ८

एसीसी यु–१९ एसिया कप: मलेसियामाथि नेपालको फराकिलो विजय

काठमाडौँ । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियामाथि ८ विकेटको फराकिलो जीत दर्ता गराएको छ । टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियालाई

एसीसी यु–१९ क्रिकेटः मलेसियाद्वारा नेपाललाई ४६ रनको चुनौति

काठमाडौँ । एसीसी यु–१९ क्रिकेट प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको विजयी लक्ष्य दिएको छ । २५ ओभरमा छुटाइएको खेलमा मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य

इटाली ६० वर्षपछि विश्वकपमा छनोट हुन असफल, खेलाडीले रूँदै मैदान छाडे

काठमाडौं । पूर्वविश्वविजेता इटाली सन् १९५८ यता पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । स्वीडेनविरूद्ध घरेलु मैदान सान सियारोमा भएको प्ले अफको दोस्रो लेगको खेल गोलरहित

एएफसी एसियन कपः अनिल र जगजीतको पुनरागमन

काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । फिलिपिन्सविरुद्ध हुने खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरेको नेपाली

क्रोयसिया पॉचौ पटक विश्वकप फुटबलका लागि छनौट

एजेन्सी । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि क्रोयसिया छनौट भएको छ । प्ले अफ अन्तर्गत आइतबार राति भएको दोस्रो लेग अन्तर्गत ग्रिससंग भएको खेल गोलरहित बराबरीमा सकिएपछि क्रोयसिया