खेल
कोरोनाले रोकिएकाे बुन्डेस लिगा शनिबारदेखि हुने

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण रोकिएकाे जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा शनिबारदेखि शुरु हुँदैछ । बल लिग (डिएफएल)ले कोरोना भाइरस महामारी पश्चात शनिबार शुरु हुने बुन्डेसलिगाका खेलमा क्लबले

online_teqwando
अनलाइन अन्तर्राष्ट्रिय तेक्वान्दाेमा नेपालले जित्याे स्वर्णसहित चार पदक

प्रतियोगितामा नेपालसहित २७ राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।

इटालियन सिरी ए फुटबलको बाँकी खेल जुन १३ देखि हुने

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको इटालियन सिरी ए फुटबलको यो सिजनका बाँकी खेल आउँदो जुन १३ देखि शुरु गर्ने तयारी भएको छ । सरकारले स्वीकृति दिएमा जुन १३

खेल तयारी भइरहेका बेला ५ खेलाडीमा कोरोना

काठमाडौं । स्पेनिस ला लिगासहितका लिगमा यो सिजनका बाँकी खेल शुरु गर्ने तयारी भइरहेका बेला ५ खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । ला लिगाका शीर्ष २ लिगका ५

दुई जनामा कोरोना देखिएपछि सबै खेलाडीलाई आइसोलेसनमा राखियो

काठमाडौं । जर्मन फुटबलको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्डेनका सबै खेलाडी र कोचिङ्ग स्टाफलाई आइसोलेसनमा राखिएको छ । दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई

फुटबल पुरस्कारमा विभेद्, अदालतमै पुग्याे मुद्दा

काठमाडौं । अमेरिकी महिला फुटबल टिमले पुरस्कार राशीमा समानता हुनुपर्ने भन्दै फेरि मुद्दा दायर गरेका छन । गत साता मात्र उनीहरुको त्यो मुद्दालाई क्यालिफोर्नियाको अदालतले खारेज गरेपछि ठूलो झट्का लागेको

स्वर्ण पदक विजेता आयशाले गरिन् दृष्टिविहीनलाई खाद्यान्न सहयाेग

कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्त गरेकी थिइन् ।

क्रिकेट खेलाडीमा कोरोना देखियो

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेट खेलाडी सोलो एन्क्वेनीलाई कोरोना भाइरस संक्रमण भएको छ । फोक्सोको रोगबाट तंग्रिदै गरेका दक्षिण अफ्रिकी अलराण्डर सोलो एन्क्वेनीलाई कोरोना देखिएको हो । सोलोले आफूलाई कोरोना

अष्ट्रेलियन ओपन कोरोनाको चपेटामा

काठमाडौं । सन् २०२१ को शुरुवातमा हुने टेनिस ग्राण्ड स्लाम अष्ट्रेलियन ओपन समेत कोरोना भाइरस महामारीको चपेटामा पर्न सक्ने अष्ट्रेलियन टेनिस महासंघले जनाएको छ । कोरोनाको महामारीका कारण यस सिजनको

१० जनामा खेलाडीमा कोरोना देखियो

काठमाडौं । जर्मनीका दुई शीर्ष लिगका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जर्मन फुटबल लिगले जनाएको छ ।  जर्मनीका शीर्ष दुई फुटबल लिगका खेल शुरु गर्ने तयारी भइरहेको बेला शीर्ष